प्रेरित किताबको राइपैचान
किताबको राइपैचान
“मुख्य चेलाहरुको काम” भुन्न्या किताब लुकाले लेख्या दोर्स्हो भाग हो। पैलो भाग “लुकाको राम्मो रैबार” भुन्या किताब हो। लुकाले आम्नो राम्मो रैबारमै इसु ख्रिस्टको बारेमै लेख्या छुन् र “मुख्य चेलाहरुका कामको” किताबमै तिनुले खास गरि इसुका चेला र पावलका कामका बारेमै लेख्या छुन्। मुख्य चेलाहरुका कामको किताब लगभग इस्बि सम्बत ६० र ६५ को बिचमै लेख्या छियो। पावल रोममै गयर आम्नो मुद्दाको फैसलामै ढुकिरया छिया। नौलो भाकलको सुमयमै रोम सन्सारको स्हबै भुन्दा महत्व भया सहर छियो। तेइबेला रोममै मथ्थै जुना मुख्य मान्ठहरुले यइ नौलो ख्रिस्टियान धर्म कैथो हो, र काँबाट आयो भुनिकन स्होद्दै छिया। यइबिअ ख्रिस्टियान धर्म कैथोगरि सुरु भयो, इसु ख्रिस्ट को हुन्, इसुको राम्मो रैबार क्यागरि यरुसलेमबाट रोमस्हम्म फिजियो भुन्न्या बारेमै लुकाले यइ किताबमै लेख्याछुन्। तिनुले यइ इतिहास लेख्यापछि एक जुना रोमि अदिकारि मान्यागुन्न्या थियोफिलसकन पठाया (हेर्नु लुका १:१-४; प्रेरित १:१)।
ख्रिस्टियान मन्डलिको सुरुको बारेमै लेख्या यइ किताबकन “मुख्य चेलाहरुका काम” भुन्या छ, तर खास गरि यइ किताबकन “पबित्त आत्माको काम” पुनि भुन्न स्हकिन्छ। क्यानभुन्या ज्या काम तिँ मुख्य चेलाहरुले गर्या, तिँ कामहरु पबित्त आत्माको अनुग्र र सक्तिले नै गरिया छिया। मान्ठहरुका बारेमै मात्तै हैन तर तिँ मान्ठहरुमै काम गरिरन्या पबित्त आत्माका बारेमै पुनि यइ किताबमै लेख्याछ।
छोटो सुचि
स्हाँचिको निम्ति तयारि १:१-२६
अ) इसुको उन्तिम आग्या र कबुल १:१-१४
आ) यहुदाको स्हट्टामै छान्या मान्ठ १:१५-२६
यरुसलेममै स्हाँचि २:१—८:३
यहुदिया र सामरियामै स्हाँचि ८:४—१२:२५
पावलको प्रचार १३:१—२८:३१
पैलो चोटि प्रचारको निम्ति बाटो लाग्या १३:१४—१४:२८
यरुसलेममै भया सबा १५:१-३५
दोर्स्हो चोटि प्रचारको निम्ति बाटो लाग्या १५:३६—१८:२२
तेस्हो चोटि प्रचारको निम्ति बाटो लाग्या १८:२३—२१:१६
यरुसलेम, कैसरिया र रोममै पावल झ्यालखानमै बस्या २१:१७—२८:३१
اکنون انتخاب شده:
प्रेरित किताबको राइपैचान: JUML
هایلایت
کپی
مقایسه
به اشتراک گذاشتن
می خواهید نکات برجسته خود را در همه دستگاه های خود ذخیره کنید؟ برای ورودثبت نام کنید یا اگر ثبت نام کرده اید وارد شوید
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.