२ थेसलोनिकि 1

1
1हाम्‍मा परमेसोर बाबा र प्रभु इसु ख्रिस्‍टमै थेसलोनिके सहरमै भया मन्‍डलिका बिसासिहरुकन हामि पावल, सिलास र तिमोथिबाट, यइ चिठिक लेख्‍दैछु।
2परमेसोर बाबा र प्रभु इसु ख्रिस्‍टबाट तुमिहरुकन अनुग्र र सान्‍ति।
धन्‍याबाद र प्रार्थना
3दाजुभाइहरु औ, तुमिहरुका लेखि परमेसोरकन उकुरै धन्‍यबाद दिनै पड्‌डोछ, यइ स्‍हइ पुनि छ, क्‍यानभुन्‍या तुमिहरुको बिसास यतिका गरि बडिरयाछ, र आपु आपुमै तुमिहरु स्‍हबैको माया बडिरयाछ। 4यइबिअ तुमिहरुका स्‍हबै दुख र तुमिहरुले स्‍हया दुखहरुका म्‍हाँजौदो तुमिहरुले गर्‍या धिर र बिसासका लेखि परमेसोरका मन्‍डलिहरुका म्‍हाँजौदो हामि तुमिहरुका बार्‍यामै गर्ब गद्‌दै भुन्‍दाछौं।
5परमेसोरले स्‍हबै मान्‍ठहरुकन स्‍हइ गरि निसाप गद्‌दाछुन भुनि यिँ कुडाले स्‍हाँचि दिन्‍छ। तेइबिअ तुमिहरु परमेसोरको राज्‍यको लायकको हुन स्‍हकोस्, जैका लेखि तुमिहरु दुख स्‍हइरयाछौ। 6परमेसोरले कोइकन आखापाखा नगरि निसाप गद्‌दाछुन्, तेइबिअ तुमिहरुकन दुख दिन्‍याहरुकन उनुले दुन्‍ड दिन्‍याछुन्, 7र तुमि दुख पायाकाहरुकन हामिहरु स्‍हातै दुखहरुबाट छुटाउन्‍याछुन। यइ तेइबेला हुन्‍याछ जैबेला प्रभु इसु आम्‍ना सक्‍तिसालि सोर्गका रैबार्‍यास्‍हात बल्‍दो आगामै सोर्गबाट आउन्‍याछुन्। 8परमेसोरकन नरौन्‍याहरुकन र हाम्‍मा प्रभु इसुको राम्‍मो रैबार नमान्‍याहरुकन उनुले दुन्‍ड दिन्‍याछुन्। 9तिनुहरुले कैलै नस्‍हकिन्‍या बिनासको दुन्‍ड पाउन्‍याछुन्, र तिनुहरु प्रभुबाट र उनुको सक्‍तिको महिमाबाट छुटिन्‍याछुन्।#यसैया २:१० 10इसु आउन्‍या दिन आम्‍ना पबित्‍त स्‍हुन्‍तानहरुबाट उनुले महिमा पाउन्‍याछुन् र उनुकन बिसास गन्‍न्‍याहरु स्‍हबैले अचुम्‍म मान्‍न्‍याछुन्। तुमिहरु पुनि ताँइ हुन्‍याछौ क्‍यानभुन्‍या हामिले इसुको बार्‍यामै स्‍हुनाउँदा तुमिहरुले बिसास गर्‍यौ।
11यइबिअ हामि तुमिहरु स्‍हबैका लेखि जैलेपुनि प्रार्थना गद्‌दाछौं, क्‍यानकि हाम्‍मा परमेसोरले तुमिहरुकन ज्‍या जिबनका लेखि घोइराया हुन्, उनुले लायकको बुनाउन्, अनि स्‍हबै राम्‍मा उदेस्‍या र बिसासमै गन्‍न्‍या स्‍हबै कामकन उनुले स्‍हबै सक्‍ति तुमिहरुकन दिउन्। 12तेइबिअ हाम्‍मा परमेसोर र प्रभु इसु ख्रिस्‍टको अनुग्र उनुसार तुमिहरुले प्रभु इसुको नाउँको महिमा गद्‌दाछौ, अनि उनुबाट तुमिहरुले पुनि मान पाउँछौ।

اکنون انتخاب شده:

२ थेसलोनिकि 1: JUML

های‌لایت

کپی

مقایسه

به اشتراک گذاشتن

None

می خواهید نکات برجسته خود را در همه دستگاه های خود ذخیره کنید؟ برای ورودثبت نام کنید یا اگر ثبت نام کرده اید وارد شوید