२ थेसलोनिकि 2
2
प्रभु फर्कि आउनु भुन्दा पैला हुन्या कुडा
1दाजुभाइहरु औ, हाम्मा प्रभु इसु ख्रिस्ट फर्कि आउन्या बार्यामै र उनुकन भेट्न हामि स्हबैस्हातै खेडिन्या बार्यामै हामि तुमिहरुकन बिन्ति गद्दाछौं, 2क्यानकि कोइ परमेसोरको रैबार या परमेसोरको बचन या केइ चिठिकले प्रभुको दिन नजिक आया छ भुनि भुन्यो भुन्या, ति हामिबाट आया हो भुनिठानेर तुमिहरुको मुन स्हाँटै नखलबलियोस् या तुमिहरु नआत्तिया। 3कोइले केइ किसिमले तुमिहरुकन छकाउन नपाओस् क्यानभुन्या पैला परमेसोरको बिरोद नभयास्हम्म पाप गन्न्या मान्ठ या नास हुनु पड्न्या मान्ठ नआयास्हम्म तेइ दिन आउन्यानाइ। 4तेइले परमेसोरकन मान्न्या स्हबै कुडा या पुजा गन्न्या गर्या स्हबै थोकहरुको बिरोद गद्दोछ र तिँ भुन्दा आपैकन ठुलो हुँ भुनि ठान्नोछ, न्यास्हम्म कि आपैकन परमेसोर हुँ भुनि भुन्याछ र परमेसोरको मुन्दिरमै तेइ बैथोछ।#दानिएल ११:३६; इजकिएल २८:२
5क्या तुमिहरुकन याद नाइ? मु तुमिहरुस्हातै छुन्जा नै मोइले ति कुडाहरु तुमिहरुकन भुन्या छियाँ। 6तेइ आम्नो सुमयमै आओस् भुनि क्या कुडाले तेइकन अइलेस्हम्म रोकिरया छ, यइ तुमिहरु जान्नाछौ। 7क्यानकि पाप गन्न्या मान्ठले पैलै गुप्तमै काम गरिरयाछ। तर तेइकन रोखिराख्न्याले नछोड्या स्हम्म तेइको काम देखिन्या नाइ। 8तेइपछि तेइ पाप गन्न्या मान्ठ देखला पड्न्याछ, प्रभु इसुले आम्नो स्हासले र उनु फर्कि आउन्या दिनको उजिलोले तेइकन नास गन्न्याछुन्।#यसैया ११:४ 9तेइ पाप गन्न्या मान्ठ सैतानको सक्ति ल्यायर आउन्याछ, र स्हबै किसिमका छलि चिनारिहरु देखाउन्याछ र अचुम्मका कामहरु गन्न्याछ। 10र नास हुन्याहरुकन नराम्मा कामहरुले छल्याछ, क्यानभुन्या तिनुहरुले स्हाँचोकन माया गन्न र तेइबाट मुक्ति पाउन मुन मान्यानुन्। 11यइबिअ तिनुहरुले झुटो कुडानै बिसास गरुन् भुनि परमेसोरले तिनुहरुमै एक भड्काउन्या सक्ति पठाउन्याछुन्। 12अनि स्हाँचो कुडामै बिसास नगन्या तर दुस्ट कुडामै आनन्द मान्न्या स्हबै दोसि ठरिन्याछुन्।
बिसासमै भरिलो हुनु
13प्रभुले माया गर्या दाजुभाइहरु, तुमिहरुका लेखि हामि परमेसोरमै उकुरै धन्यबाद दिनै पड्छ। क्यानकि पैलैदेखि नै पबित्त आत्माको पबित्त पाड्या कामले र स्हाँचो बिसासले बाँइन परमेसोरले तुमिहरुकन छान्या। 14यइका लेखि हामिले स्हुनाया राम्मो रैबारले हाम्मा प्रभु इसु ख्रिस्टको जैथै महिमा पाउन उनुले तुमिहरुकन घोइरायाहुन्। 15यइबिअ दाजुभाइहरु औ, भरिला भइ बस, र चाय मुखको बचनबाट होस्, चाय हाम्मो चिठिकबाट होस् तुमिहरुले ज्या सिच्छ्या पाया छौ तेइ मानि राख।
16अब हामिकन माया गन्न्या र अनुग्रले अजम्बरिको हौसला र राम्मो आस दिन्या हाम्मा प्रभु इसु ख्रिस्ट आपैले या परमेसोर हाम्मा बाबाले, 17तुमिहरुका हिर्दयकन हौसला दिउन् र स्हबै राम्मा काम र बचनमै तुमिहरुकन भरिलो गराउन्।
اکنون انتخاب شده:
२ थेसलोनिकि 2: JUML
هایلایت
کپی
مقایسه
به اشتراک گذاشتن
می خواهید نکات برجسته خود را در همه دستگاه های خود ذخیره کنید؟ برای ورودثبت نام کنید یا اگر ثبت نام کرده اید وارد شوید
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.