२ थेसलोनिकि किताबको राइनपैचान

किताबको राइनपैचान
थेसलोनिकेको मन्‍डलिमै इसु ख्रिस्‍ट फेरि आउन्‍याछुन् भुन्‍या बार्‍यामै मथ्‍थै कुडा चल्‍यो। यिँ कुडा बड्‌डै गयोर झुन गडबड भयो। तिनुहरुले ख्रिस्‍ट फेरि आउन्‍या बेला त पैलै भइस्‍हक्‍यो भुनि बिसास गद्‌दाछिया। पावलले तिनुहरुको यइथो बिसासको खन्‍डन गन्‍नाबिअ यइ दोर्स्‍हो चिठिक लेख्‍या छिया।
पावलले यइ चिठिक पड्‌न्‍याहरुकन जैथा दुख र कस्‍ट आया पुनि आम्‍नो बिसासमै दिगो रन, जिबनका लेखि उनुले र उनुका स्‍हात्‍याहरुले गर्‍याजुन गन्‍नु अनि राम्‍मो काममै एकहोरो लागिरनु भुन्‍छुन्।
छोटो सुचि
राइनपैचान १:१-२
गुनगान र बिन्‍ति १:३-१२
ख्रिस्‍टको फेरि आउन्‍या दिनको बार्‍यामै अत्‍तो २:१-१७
ख्रिस्‍टियान चालचलनका लेखि अत्‍तो ३:१-१५
उन्‍तिम ३:१६-१८

های‌لایت

کپی

مقایسه

به اشتراک گذاشتن

None

می خواهید نکات برجسته خود را در همه دستگاه های خود ذخیره کنید؟ برای ورودثبت نام کنید یا اگر ثبت نام کرده اید وارد شوید