२ कोरिन्थी 5
5
हामरो स्वर्गीय बासस्थान
1क्याकि हाम जाण्नाउ कि यदि पृथ्बीमि हामसित भया अस्थायि शरीर नष्ट भयो भण्या, स्वर्गमि अनन्त सम्म रन्या परमेश्वरले दिया हामरो घर छ, जो हातले बनाया होइन। 2साँच्चि हाम यइ सरीरमि भयामि दु:खी छौ। रे हाम स्वर्गीय शरीरलाइ लत्ताकि जसेरि लाउनाइ उत्कट इच्छा अददाउ। 3क्याकि जब हाम लत्ता लाया जसो हुनाउ, हाम नाङ्गाइ भया जसो हुनाइन। 4क्याकि येइ डेरामि छनज्या चिन्ताले हाम सुस्केरा हल्लाउ। रे हाम यिन शरीर बठेइ छुटकारा पाउन चाहानाइन, तर हाम स्वर्गीय शरीर धारण अद्द चाहानाउ, ताकि मर्या पछा यिन शरीर तइ सरीरमि बदलिन सकउ जइमि अनन्त जीवन छ। 5आब हामलाइ नयाँ शरीरकी निउति तयार बनाइदिन्या परमेश्वरइ हुन, जइले हामलाइ बैनाको रुपमि पबित्र आत्मा दिइराइछ। तबइकिलाइ हाम जाण्नाउ कि उनले हामरि निउति तयार अर्या सब कुरणी पाउन्या हु।
6तबइकिलाइ हामलाइ पुरा भरोसा छ। हाम जाण्नाउ कि हाम जबसम्म सरीरमि रनाउ तब सम्म प्रभु बठेइ अलग हुनाउ। 7क्याकि हाम उनलाइ धेकिबर होइन, तर हाम उनमी बिश्वास अरिबर बाँच्चाउ। 8हाममि पुरा भरोसा छ, हाम मर्या पछा यइ शरीर बठेइ अलग होइबर प्रभुसित हाम स्वर्गमि रन चाहानउ। 9तबइकिलाइ हाम उनसित स्वर्गमि हौ अथवा हाम यइ धर्तीमि हौ, उनलाइ भौत खुशी बनाउनुइ हामरो लक्ष हुन्छ। 10क्याकि हाम सब ख्रीष्टका न्याय आसनका अगाडी खडा हुनु पणन्छ, इसेरि सरीरमि हुन्ज्या आफले अर्या अनसार हरेकले निका वाँ खराब प्रतिफल पाउन्या हुन।
मिलापको सेवा
11तबइकिलाइ हाम प्रभुको भय माणिबर मान्सनलाइ सत्यमी बिश्वास अददाइ बिन्ति अददाउ। रे परमेश्वरले हामलाइ पूरारुपमी जाण्नाहान, रे म आसा अद्दउ कि तमरा बिबेकले लगइ हामलाइ निक्केरि जाणन्छ। 12हाम आजी तमरा सामने आफ्नो तारिफ अद्दाइन, तर तमनलाइ हाममि गर्व अद्दया मौका दिन्नाछु, ताकि तमनले तिननलाइ जबाफ दिन सक, जइले मान्सका हृदयको कुरणीमि होइन तर बाइरकि कुरणीमि घमण्ड अद्दाहान। 13यदि हामरो होस ठेगानमि आथिन भणि कसइले भणन्छ भण्या यो परमेश्वरकि निउति हो, रे यदि हाम ठीक होसमि छौ भणि और मान्सले भणन्छ भण्या यो तमरा निउति हो। 14ख्रीष्टको प्रेमले हामलाइ बाद्य अराउछ, क्याकि हामलाइ यो पक्का छ, कि एक मान्स सब मान्सनका निउति मर्या, तबइकिलाइ सब मान्सन उनसित मर्या। 15ख्रीष्ट सबका निउति मर्या, ताकि बाँच्या आब उसो आफइलाइ खुशी पाड्डाइ निउति बाँच्या होइन, तर तिनन उनरा निउति बाँच्चु पणन्छ। उन तिनरा निउति मर्या रे परमेश्वरले उनलाइ आजी जिउना बनायो।
16तबइकिलाइ आब बठेइ हाम कसइलाइ मान्सका नजरले हेद्दाइन। हामले ख्रीष्टलाइ एक बेला संसारिक नजरले हेर्याथ्या, तर आब बठेइ उनलाइ इसेरि हेद्द्या आथिन। 17तबइकिलाइ यदि कसइले ख्रीष्टमी बिश्वास अरन्छ भण्या उइले नयाँ स्वभाव पाया छ, पुरानो बितिगया छ हेर उइमि नयाँ स्वभाव छ। 18यो सब परमेश्वर बठेइ भया हो, जइले हामलाइ ख्रीष्ट बठेइ आफसित मिलापमी लेया, रे उनले हामलाइ आफ रे मान्सनका बिचमि मिलाप अराउन्या सेवा दिया छ। 19क्याकि मान्सनका पापको लेखा नलिबर ख्रीष्टले जी अर्याछ तइ बठेइ परमेश्वरले संसारका सब मान्सनलाइ मिलापमी ल्याउनाइ एक बाटो बनाउनाथ्या। रे परमेश्वरले हामलाइ मिलाप अराउन्या सन्देश प्रचार अददाइ सुम्प्या छ। 20तबइकिलाइ हाम ख्रीष्टका राजदुत हौ, रे परमेश्वरले मान्सनलाइ हाम बठेइ उनरो सन्देश स्वीकार अददाइ बिन्ति अरिदिया छ। ख्रीष्टइका पक्षमि हाम तमनलाइ बिन्ति अददाउ, कि तमन परमेश्वरसित मिलापमी आस। 21ख्रीष्टमी पाप थेइन, तर परमेश्वरले उनलाइ हामरा पापमि सहभागी बनायो। परमेश्वरका नजरमि हाम धर्मि बन्न सकउ भणबर ख्रीष्टले हामरा पापको दण्ड लियो।
Currently Selected:
२ कोरिन्थी 5: DTYNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.