२ कोरिन्थी 4
4
माटिका भाँडामी धन
1तबइकिलाइ परमेश्वरका कृपा बठेइ हामसित परमेश्वरको बचन प्रचार अद्द्या सेवा भया हुनाले हाम हरेस खानाइन। 2हाम सरमका रे लुकिछिपि अद्द्या काम अददाइन। हाम छल कपट अथवा परमेश्वरको बचनलाइ हेरफेर अद्दया काम लगइ अद्दाइन। तर हाम परमेश्वरको नजरमि सत्य मान्तर सिकाउनाउ रे यो सत्य हो भणबर हरेक मान्सले गवाही दिन सक्न्छ। 3यदि हामले प्रचार अद्द्या सुसमाचार मान्सनले बुज्ज सक्या आथिन भण्या, यो नष्ट हुन्याका निउति लुक्या छ। 4रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ। 5क्याकि हाम आफ्नो प्रचार अद्दाइन, तर येशू ख्रीष्टइ प्रभु हुन भणन्या कुरणी प्रचार अद्दाउ। रे हाम येशूका खातिर तमरा सेवक हौ।
6तबइकिलाइ परमेश्वरले भण्यो, “अनारा बठेइ उजालो चम्कउ।” रे उनइ परमेश्वरले हामरा हृदयमि ज्योति जसोइ हामलाइ ज्ञान दियो, ताकि हामले परमेश्वरको महिमा येशू ख्रीष्टमी प्रकट भया धेक्दसकु।
7रे आब हामरो हृदयमि हामसित भया यो ज्योति चम्किरइछ, तर हाम आफइ बहुमुल्य धन भया कमजोर (सजी फुट्या) माटिका भाडा जसाइ छौ। यइले यो धेकाउन्छ कि ठुलो सक्ति हाम बठेइ होइन तर परमेश्वर बठेइ हो। 8हाम सबतिर बठेइ कष्टित छौ, तर ब्याकुल भया आथिन। अन्यौलमि पाण्याछौ तर हाम कभइ हार माणनाइन। 9सताइएयाछौ पइलगइ हाम त्यागिया आथिन, प्रहार अरिबर ढल्याछौ पइलगइ हाम नष्ट भया आथिन। 10हाम सदाइ येशूको जसो मृत्युको खतरामी बाँच्याछौ, ताकि मान्सनले येशूको जिवनलाइ हामले अर्या काममी धेक्द सकुन।
11क्याकि हाम जिउना छनज्या लगइ येशूको खातिर सदाइ मृत्युका खतरामी छौ, ताकि येशूको जीवन हामरा मरणशिल सरीरमि प्रकट होउ। 12तसइउइले हाम मृत्युका खतरामी बाँच्याछौ तर यइले तमनकीलाइ अनन्त जीवन लेया छ।
13तर हाम प्रचार अद्द जारि राख्दाउ क्याकि हामले लगइ भजन लेखकका जसोइ बिश्वास राख्याछौ। भजन लेखकले भण्या थ्यो, “म परमेश्वरमि बिश्वास अद्दउ, तबइकिलाइ म बोल्या।” 14क्याकि हाम जाण्नाउ कि परमेश्वर जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनले हामलाइ लगइ येशूसित जिउना बनाउन्या हुन, रे उनले हामलाइ तमनसित उनरो उपस्थितिमि ल्याउनाहान। 15क्याकि यिन सब तमरा फाइदाकी निउति भया हुन, ताकि जसेरि परमेश्वरको अनुग्रह भौत भण्ना भौत मान्समि फैलिनोइ जान्छ तसेरि परमेश्वरका महिमाका निउति भौत मान्सनले उनलाइ धन्यबाद चडाउन। 16तबइकिलाइ हाम हरेस खानाइन। हामरो शरीर बिस्तारइ मद्दोइ गया लगइ हामरो आत्मा भण्या दिन-दिनइ नयाँ हुनोइ जान्छ। 17हामरा कष्ट अइल थोकाइ छन रे लामो समय सम्म रन्या आथिन। क्याकि यिन कष्ट अनन्त महिमाकी निउति हुनाहान, त्यो यिन कष्ट भण्ना त आजी बरता छ। 18हामले धेकिन्या कुरणीलाइ होइन तर नधेकिन्या कुरणीलाइ हेद्दाउ क्याकि धेकिन्या कुरणी क्षणिक हुनाहान, तर नधेकिन्या कुरणी अनन्त सम्म रनाहान।
Currently Selected:
२ कोरिन्थी 4: DTYNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.