ख्रीष्ट सबका निउति मर्या, ताकि बाँच्या आब उसो आफइलाइ खुशी पाड्डाइ निउति बाँच्या होइन, तर तिनन उनरा निउति बाँच्चु पणन्छ। उन तिनरा निउति मर्या रे परमेश्वरले उनलाइ आजी जिउना बनायो।
तबइकिलाइ आब बठेइ हाम कसइलाइ मान्सका नजरले हेद्दाइन। हामले ख्रीष्टलाइ एक बेला संसारिक नजरले हेर्याथ्या, तर आब बठेइ उनलाइ इसेरि हेद्द्या आथिन।