YouVersion Logo
Search Icon

२ कोरिन्थी 4:16-17

२ कोरिन्थी 4:16-17 सरल नेपाली

यसैकारण हामी कहिले पनि हरेस खाँदैनौं। हामी शरीरमा खिइँदैगए पनि हाम्रो भित्री आत्‍माचाहिँ दिनदिनै नयाँ हुँदैगइरहेको छ। हामीले अहिले भोगेको दु:ख पछि पाउने अति ठूलो अनन्‍तको सुख सम्‍झेर त साँच्‍चै केही पनि होइन।

Free Reading Plans and Devotionals related to २ कोरिन्थी 4:16-17