1
१ थेसलोनिकि 3:12
जुम्ली
JUML
ज्यारि हामि तुमिहरुकन माया गद्दाछौं तेइथैगरि नै प्रभुले तुमिहरुकन एक आपसमै र स्हबै मान्ठस्हात माया बडोस् र फल्लिफाप हुदै जाओस्।
Compare
Explore १ थेसलोनिकि 3:12
2
१ थेसलोनिकि 3:13
उनुले तुमिहरुका मुन कैलै नफेरिन्या बुनाइदिउन्, जैबेला उनुका मान्ठहरुस्हात हाम्मा प्रभु इसु ख्रिस्ट फेरि आउन्याछुन्, तेइबेला उनुले हाम्मा परमेसोर बाबाका अगेडि तुमिहरुका हिर्दया पबित्त र बिनाखोटको ठर्याउन्।
Explore १ थेसलोनिकि 3:13
3
१ थेसलोनिकि 3:7
यइबिअ दाजुभाइहरु औ, तुमिहरुका बिसासका रैबार स्हुनेर हाम्मा स्हबै दुख र पिरमै पुनि हामि खुसि भयौं।
Explore १ थेसलोनिकि 3:7