१ थेसलोनिकि 3
3
1यइबिअ तुमिहरुबाट छुट्टिकन बैन नराम्मो लाग्या हुनाले, मु र सिलास एथेन्समै एक्लै बैन राजि भयौं, 2र तुमिहरुकन बिसासमै रैरन र सिच्छ्या दिन, हामिस्हातै ख्रिस्टको राम्मो रैबार स्हुनाउन्या परमेसोरको सेबा गन्न्या हाम्मो भाइ तिमोथिकन तुमिहरुति पठायौं। 3क्यानकि यिँ दुखहरुले गद्दा कोइले हरेस नखाओस्। तुमिहरु आपैकन थाँ छ, कि यइथा दुख स्हन हामि खटाइया हौं। 4क्यानकि जैबेला हामि तुमिहरुस्हात छियौं तेइबेला तुमिहरुले दुख स्हनै पड्छ भुनि हामिले पैलै भुन्या छियौं। यइ स्हाँचै हुन पुनि भयो, तेइ तुमिहरुकन थाँ छ। 5सैतानले केइगरि तुमिहरुकन जाँच गर्यो कि या हाम्मो म्हिनेत खेड जाला भुनि भेइ लाग्या छियो। यइबिअ मोइले अजै स्हन नस्हकि तुमिहरुको बिसास थाँ पाउन मोइले तिमोथिकन पठायाँ।
6तर अइले तिमोथि तुमिहरुकन भेटि हामिति आयार तुमिहरुमै बिसास र माया छ भुनि रैबार हामिकन स्हुनाया। तुमिहरुले हामिकन भेट्न्या मुन गरि उकुरै मायाले हाम्मो ल्हरि गाड्डाछौ भुन्या रैबार तिनुले दिया। हामि पुनि तुमिहरुकन भेट्न्या उत्तिकै घिडो गर्याछौं। 7यइबिअ दाजुभाइहरु औ, तुमिहरुका बिसासका रैबार स्हुनेर हाम्मा स्हबै दुख र पिरमै पुनि हामि खुसि भयौं। 8क्यानकि तुमिहरु प्रभुमै भरिला भैरयाछौ भुन्या स्हुन्यौ, स्हाँचै हाम्मो स्हास आयाछ। 9परमेसोरका अगेडि तुमिहरुले गद्दा हामि जात्ति आनन्द भयाछौं, तेइबिअ तुमिहरुका लेखि परमेसोरकन हामि क्या भुनि धन्यबाद दिउँ? 10तुमिहरुको मुगार हेरि तुमिहरुको बिसास अज भरिलो पाड्न ज्या कुडाको खाँचो छ तेइ पुरा गन्न्या मुनले हामि दिनरात प्रार्थना गद्दाछौं।
11अब हाम्मा परमेसोर बाबा आपैले र हाम्मा प्रभु इसुले तुमिहरुति आउन्या हाम्मो बाटो खोलिदिउन्। 12ज्यारि हामि तुमिहरुकन माया गद्दाछौं तेइथैगरि नै प्रभुले तुमिहरुकन एक आपसमै र स्हबै मान्ठस्हात माया बडोस् र फल्लिफाप हुदै जाओस्। 13उनुले तुमिहरुका मुन कैलै नफेरिन्या बुनाइदिउन्, जैबेला उनुका मान्ठहरुस्हात हाम्मा प्रभु इसु ख्रिस्ट फेरि आउन्याछुन्, तेइबेला उनुले हाम्मा परमेसोर बाबाका अगेडि तुमिहरुका हिर्दया पबित्त र बिनाखोटको ठर्याउन्।
Currently Selected:
१ थेसलोनिकि 3: JUML
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.