1
१ थेसलोनिकि 4:17
जुम्ली
JUML
तब हामि ज्युँदा र छोडियाहरु प्रभुकन सरगमै फेला पाड्न तिनुहरुस्हातै बादलमै उठाइ ल्हिइन्याछौं र यइथैगरि हामि उकुरि प्रभुस्हात रन्याछौं।
Compare
Explore १ थेसलोनिकि 4:17
2
१ थेसलोनिकि 4:16
क्यानकि प्रभु आपै हैकुमको ठुलो डाकोस्हात, सोर्गका मुख्य रैबार्याको डाको र परमेसोरका तुरहिको आबाजस्हात सोर्गबाट ओल्लिन्याछुन्, र ख्रिस्टमै मर्याकाहरु अगेडि ज्युँदिन्याछुन्।
Explore १ थेसलोनिकि 4:16
3
१ थेसलोनिकि 4:3-4
क्यानकि परमेसोरको इच्छ्या यइछ कि तुमिहरु पबित्त हौ, तेइबिअ तुमिहरु बेबिचारबाट अलक्कै बस। तुमिहरु स्हबैले आम्नो हडकन क्यारि कब्जामै राख्न्या सिक, अनि पबित्त र मान पाउन्या जिबन ज्युँनु पड्छ भुनि जानि राख।
Explore १ थेसलोनिकि 4:3-4
4
१ थेसलोनिकि 4:14
क्यानकि हामि बिसास गद्दाछौं, इसु मर्याबाट फेरि ज्युँदिया र तेइथैगरि नै परमेसोरले उनुमै मर्याकाहरुकन इसुबाट फेरि ज्युँद्याइ ल्याउन्याछुन्।
Explore १ थेसलोनिकि 4:14
5
१ थेसलोनिकि 4:11
हामिले तुमिहरुकन आग्या दियाजैथै तुमिहरु सान्तिको जिबन जिया, अनि आम्नै काम धन्दामै ध्यान देउ र आम्नै हातले काम गन्न्या गर।
Explore १ थेसलोनिकि 4:11
6
१ थेसलोनिकि 4:7
क्यानकि परमेसोरले हामिकन अस्हुद्दा हुन हैन, तर पबित्त भइ ज्युँन घोइराया छुन्।
Explore १ थेसलोनिकि 4:7