1
१ थेसलोनिकि 2:4
जुम्ली
JUML
तर ज्यागरि राम्मो रैबार हामिकन जुम्मा लाउनु परमेसोरले हामिकन लायकको ठान्या, तेइथैगरि मान्ठहरुकन खुसि पाड्न हैन तर हाम्मो मुनकन जाँइन्या परमेसोरकन खुसि पाड्न हामि बोल्लाछौं।
Compare
Explore १ थेसलोनिकि 2:4
2
१ थेसलोनिकि 2:13
यइबिअ हामि पुनि परमेसोरकन बादै धन्यबाद चडाइरयाछौं, क्यानकि तुमिहरुले हामिबाट स्हुन्या कुडा परमेसोरको बचन हो। तुमिहरुले मान्ठको बचनजैथै हैन तर परमेसोरको बचन मानि ग्रहन गर्यौ तेइ बचनले बिसास गन्न्याहरुमै काम गद्दोछ।
Explore १ थेसलोनिकि 2:13