१ थेसलोनिकि किताबको राइनपैचान
किताबको राइनपैचान
माकेडोनिया भुन्न्या ठौरको राजदानि थेसलोनिके छियो। फिलिप्पि सहर छोड्यापछि पावलले यइ सहरमै मन्डलि सुरु गर्या छिया। तर ताँइ तुरुन्तै यहुदिहरुले पावलको बिरोद गर्या। तिनुहरु यहुदि धर्म मुन पराउन्या अरु जातिहरुले पावलबाट स्हुनाइया ख्रिस्टको राम्मो रैबारकन ग्रहन गर्या देखि स्हन स्हक्तैनछिया। यइथो बिरोदले गद्दा पावलकन थेसलोनिके छोडि बेरिया सहरमै जानु पर्यो। पछि उनु कोरिन्थमै आइस्हक्या उनुस्हातै काम गन्न्या तिमोथिबाट थेसलोनिकेका मन्डलिको बार्यामै रैबार पाया।
यइ पैलो चिठिक पावलले थेसलोनिकेका बिसासिहरुकन हौसला र भरोसा दिन लेख्या छिया। यइमै उनुले तिनुहरुको बिसास र मायाका बार्यामै पाया रैबारका लेखि धन्याबाद दिन्छुन्। उनुले तिनुहरुस्हात हुन्याबेला कैथो किसिमको जिबन बिताया छिया, तेइको स्हुम्जुना गराउछुन् र तेइपछि उनुले मन्डलिमै ख्रिस्ट फेरि आउन्या दिनका बार्यामै उठ्या कुडाहरुको जबाक दिन्छुन्।
छोटो सुचि
राइनपैचान १:१
धन्यबाद र गुनगान १:२—३:१३
ख्रिस्टियान चालचलनका लेखि अत्तो ४:१-१२
ख्रिस्ट फेरि आउन्या बार्यामै अत्तो ४:१३—५:११
उन्तिम अत्तो ५:१२-२२
उन्तिम ५:२३-२८
اکنون انتخاب شده:
१ थेसलोनिकि किताबको राइनपैचान: JUML
هایلایت
کپی
مقایسه
به اشتراک گذاشتن
می خواهید نکات برجسته خود را در همه دستگاه های خود ذخیره کنید؟ برای ورودثبت نام کنید یا اگر ثبت نام کرده اید وارد شوید
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.