२ कोरिन्थी 3
3
1कि आजी हाम आफनी तारिफ अद्दाछु? कि कसइ-कसइले चाइएइ जनि हामले तमनलाइ अथवा तमन बठेइ औरलाइ सिफारिस पत्र धेकाउनु पणन्छ ब? 2तमन आफइ सबलाइ परमेश्वरकि निउति अर्या मेरो कामलाइ सिफारिस अद्द्या पत्र जसाइ हौ, जो हामरो हृदयमि लेखिया छ, रे हामले तमरा बिचमि अर्या असल काम सब मान्सनले चिन्न रे पड्ड सक्दाहान। 3तमनइ धेकाउन्छौ कि तमन ख्रीष्टले लेख्या चिठ्ठी जसा हौ, यो चिठ्ठी हामरा सेवाको प्रतिफल थ्यो, जो मुसिले होइन अथवा ढुङ्गाका पाटिमि, तर जिबित परमेश्वरका आत्माले मान्सका हृदयकि पाटिमि लेखिया हो।
4ख्रीष्ट बठेइ हामरो भरोसा परमेश्वरमि भया हुनाले हाम यो कुरणी भण्नाउ। 5केइलगइ काम हाम आफइले अद्द सक्द्या खुबी हाममि छ भणन्या हाम भण्नाइन। तर परमेश्वरले हामलाइ यो खुबी दिनाहान।
6नयाँ करारका सेवकन हुनाइ उनले हामलाइ खुबी दियो, यो पबित्र आत्माको करार हो, कानुनले जोड्या करार होइन। क्याकि लिखित मोशाको कानुन नमाणनु परिणाम मृत्यु हो, तर पबित्र आत्माले अनन्त जीवन दिनाहान।
नयाँ करारको महिमा
7जब मोशाको कानुन ढुङ्गाका पाटिमि लेखियाथ्यो, तइ बेला परमेश्वरको महिमा धेकियो। इस्राएल देशका मान्सनले भौत समय सम्म मोशाको अनार हेद्द सकेइन, क्याकि यो चम्किनाथ्यो जबकि यो चमक लामो समय सम्म रयइन। तबइकिलाइ यदि मोशाका कानुनमी आधारित सेवाले मृत्यु ल्याउछ, जइमि तसो महिमा थ्यो भण्या, 8पबित्र आत्माको सेवाको काम झिक बडता महिमामय हुन्या हो। 9क्याकि दोषि ठर्याउन्या, कानुन महिमामय थ्यो भण्या, मान्सनलाइ परमेश्वरका अगाडी धर्मि ठर्याउन्या नयाँ करार झिक बडता महिमामय हुन्छ! 10यइ नयाँ करारका महिमाका लाग्दा मोशाको कानुनको महिमा आब महिमा जसो धेकीनइन।
11क्याकि यदि कानुनमी केइ समयकी निउति महिमा रन्छ भण्या, सदाइकि निउति रइरन्या नयाँ करारमी झिक कति ठुलो महिमा हुन्छ!
12तबइकिलाइ हामरो इसो आसा भया हुनाले हाम भौत साहासी भयाछौ। 13हाम मोशा जसा होइन, जइले आफ्नो अनार बठेइ घट्टोइ जान्या रे अन्तमी हराउन्या परमेश्वरको महिमा इस्राएल देशका मान्सनले जनधेकुन भणबर आफ्नो अनारमि घुम्टो हाल्या थ्यो। 14तर तिनरा मन कठोर भयाथ्या, क्याकि आजका दिन सम्म पुरानो करार पड्न्ज्या त्यो घुम्टो रइरन्छ, त्यो घुम्टो ख्रीष्टमी बिश्वास अर्या बठेइ मान्तर हटाइन्छ। 15हो, आज सम्मलगइ मोशाको कानुन पड्न्ज्या तिनरा हृदयमि घुम्टो हालिया हुन्छ। तबइकिलाइ तिननले यो पूर्ण रुपमि बुज्न सक्दाइन। 16तर जब कसइ मान्सले प्रभु येशूमि बिश्वास अरन्छ, तब त्यो घुम्टो हटाइन्छ। 17आब प्रभु आत्मा हुन रे जाँ प्रभुका आत्मा छन ताँ कानुन बठेइ स्वतन्त्रता हुन्छ। 18हाम सबले दरपन जसो घुम्टो नभया अनारमि प्रभुको महिमा धेकाउनाउ। रे परमेश्वरले हामलाइ उन जसोइ बनाउन्ना छन रे हामरो महिमा झिक-झिक बड्डा छ। यो प्रभुको काम हो, जो पबित्र आत्मा हुन।
Currently Selected:
२ कोरिन्थी 3: DTYNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.