YouVersion Logo
Search Icon

२ कोरिन्थी 5:6-9

२ कोरिन्थी 5:6-9 सरल नेपाली

यसकारण हामी कहिले हरेस खाँदैनौं। हामीलाई थाहा छ, हामी यस शरीरको डेरामा रहुन्‍जेल त प्रभुको घरदेखि अलग हुन्‍छौं। त्‍यसैले हामी देखेकोले होइन, तर विश्‍वासले जिउँछौं। हामी हरेस खाँदैनौं, स्‍वर्गको शरीर पाएर प्रभुसँगै रहनलाई हाम्रो यो शरीरलाई पनि त्‍याग्‍न तयार छौं। हामी यस शरीरको डेरामा हौं वा आत्‍मिक शरीरमा हौं, खालि उहाँलाई मनपर्ने काम गर्न चाहन्‍छौं