1
लुका 24:49
जुम्ली
JUML
अब स्हुन, मेरा बाबाले गर्या कबुल तुमिहरुति पठाउन्याछु, तर परमेसोरको सक्ति नपाउँदा स्हुम्म तुमिहरु यइ सहरमै बसिरया।”
Compare
Explore लुका 24:49
2
लुका 24:6
तिँ न्या नाइ तर मर्याबाट ज्युँदा भइ उठ्याछुन्। अनि गालिलमै भया बेला तुमिहरुकन उनुले क्या भुन्याछिया तेइ स्हुम्जः
Explore लुका 24:6
3
लुका 24:31-32
तब परमेसोरले तिँ दुइजुनाकन उनु नै इसु हुन् भुनि रौन स्हक्न्या बनाया। अनि इसु तिनुहरुकै अगेडिबाट बिलाया। तिनुहरुले आपु आपु भुन्न लाग्या, “उनुले हामि स्हात बाटोमै हन्डै धर्मसास्तरको अथ्थ बुजाइदिँदा हाम्मो हिद्दया आनन्दले गद्गद् भया छियोन र?”
Explore लुका 24:31-32
4
लुका 24:46-47
र इसुले तिनुहरुकन भुन्या, “यइथो लेख्याछ, मुक्ति दिन्या ख्रिस्टले दुख पाउनु र तिन दिनमै मर्याबाट ज्युँदिनु पड्छ, अनि इसुको नाउँमै पछ्ताप र पाप माफको बारेमै यरुसलेमबाट सुरु गरि स्हबै देसका मान्ठहरुकन प्रचार हुनुपड्छ।
Explore लुका 24:46-47
5
लुका 24:2-3
तिनुहरु ताँइ पुग्यापछि च्याना ढुंगो हटाया देखिन्। तर तिनुहरु च्यान भित्त पैथा प्रभु इसुको हड देखिनुन्।
Explore लुका 24:2-3