YouVersion Logo
Search Icon

लुका 24:46-47

लुका 24:46-47 JUML

र इसुले तिनुहरुकन भुन्‍या, “यइथो लेख्‍याछ, मुक्‍ति दिन्‍या ख्रिस्‍टले दुख पाउनु र तिन दिनमै मर्‍याबाट ज्‍युँदिनु पड्‌छ, अनि इसुको नाउँमै पछ्‍ताप र पाप माफको बारेमै यरुसलेमबाट सुरु गरि स्‍हबै देसका मान्‍ठहरुकन प्रचार हुनुपड्‌छ।

Free Reading Plans and Devotionals related to लुका 24:46-47