लुका 24:31-32
लुका 24:31-32 JUML
तब परमेसोरले तिँ दुइजुनाकन उनु नै इसु हुन् भुनि रौन स्हक्न्या बनाया। अनि इसु तिनुहरुकै अगेडिबाट बिलाया। तिनुहरुले आपु आपु भुन्न लाग्या, “उनुले हामि स्हात बाटोमै हन्डै धर्मसास्तरको अथ्थ बुजाइदिँदा हाम्मो हिद्दया आनन्दले गद्गद् भया छियोन र?”





