1
लुका 23:34
जुम्ली
JUML
अनि इसुले भुन्या, “हे बाबा यिनुहरुकन माफ गरिदेउ क्यानकि यिनुहरुले क्या गद्दाछुन् तेइ जान्नैनुन्।” अनि तिनुहरुले चिट्टा हाल्यार इसुका टाला भाग लाया।
Compare
Explore लुका 23:34
2
लुका 23:43
इसुले तेइकन भुन्या, “स्हाँच्चि मु तुमिकन भुन्दछु, आजै तुमि मु स्हात सोर्गमै हुन्याछौ।”
Explore लुका 23:43
3
लुका 23:42
तब तेइले भुन्यो, “हे इसु तुमि आम्नो राज्यामै आउँदा मुकन पुनि स्हुम्ज्या।”
Explore लुका 23:42
4
लुका 23:46
अनि इसुले ठुलो डाको गरि भुन्या, “हे बाबा, मेरो आत्मा तुम्मा हातमै स्हुम्पुन्छु!” यति भुनि स्हक्यापछि इसुको परान गयो।
Explore लुका 23:46
5
लुका 23:33
तब तिनुहरु खप्परे भुन्या ठौरमै आया अनि ताँइ तिनुहरुले इसुकन मान्न क्रुसमै टाँग्या, र तिँ अपरादिहरुमद्दि एक जुनकन दाइन्या र अक्काकन दाब्र्यापट्टि मान्न क्रुसमै टाँग्या।
Explore लुका 23:33
6
लुका 23:44-45
लग्बक् बार बज्या छियो, तेइबेला देखि तिन बज्या स्हुम्म सारा देसकन उध्यारोले ढाक्यो। बेलले उज्यालो दिन छोड्यो, र मुन्दिरको पर्दा मद्दिउदो चिरियर दुइ भाग भयो।
Explore लुका 23:44-45
7
लुका 23:47
यइ स्हबै देखिकन रोमि हाकिमले यस्तो भुन्दै परमेसोरको महिमा गर्यो, “स्हाँच्चि नै यिँ मान्ठ धार्मिक छिया।”
Explore लुका 23:47