दारु खाइबर जन मात्तिय, क्याकि यइले मान्सनलाइ असभ्य रे अनियन्त्रित तरिकाले ब्यबहार अद्द्या बनाउन्छ, बरु तमनलाइ पबित्र आत्माले नियंत्रण अद्द दिय। यदि तमनलाइ पबित्र आत्माले नियंत्रण अर्यो भण्या तमनले यिसो अद्द्या हउ: जब तमन जम्मा हुन्छौ तमनले भजन, महिमाको गीत, और गीत जो पबित्र आत्माले दिन्या गीत गाउन्या अर, रे आफना पुरा ह्रदयले प्रभुकि स्तुतिको गीत गाउनाइ रे धुन निकाल्लाइ अर। रे हामरा प्रभु येशू ख्रीष्टले अर्या सब कामकीलाइ हामरा पिता परमेश्वरलाइ सदाइ धन्यबाद दिय।