YouVersion Logo
Search Icon

एफिसी 5

5
प्रेममि रनु
1तमन परमेश्वरका प्यारा सन्तान हौ, तबइकिलाइ तमरो ब्यबहार उनरो स्वभाव जसोइ होउ। 2औरकिलाइ प्रेमले भरिपूर्ण जीवन बिता, ख्रीष्टको उदाहरण पछया, जइले तमनलाइ प्रेम अर्यो रे तमनका पापका निउति आफइलाइ बलिदानका रुपमि दियो। रे परमेश्वर भौत खुशी भया, क्याकि त्यो बलिदान उनलाइ बास आउन्या अत्तर जसोथ्यो।
3तर तमनका बिचमि व्यभिचार, सब अशुद्द कुरणी अथवा लोपकि कुरणी सम्म जन होउ, क्याकि यिन पाप परमेश्वरका जनका निउति स्वाउनइन। 4केइ अश्‍लील कुरणी अथवा मुर्ख कुरणी, रे ननिकि ठट्टा जन अर, यो तमनलाइ उचित हुनइन, बरु तमनले परमेश्वरलाइ धन्यबाद चाडाउनु पणन्छ। 5क्याकि तमन यो पक्‍का जाणन्छौ, कि व्यभिचारि अथवा दुराचारी मान्स अथवा लोभि मान्स जो एक मुर्तिपुजक हो, जइले संसारका कुरणीलाइ आराधना अरन्छ, तिनन ख्रीष्ट रे परमेश्वरको राज्यका भागि हुन्या आथिन।
6यिन मान्सन बठेइ मुर्ख जन बन जो यिन पाप अद्दाइ बाहाना बनाउन्या कोशिस अददाहान, क्याकि यिन कुरणिका लाग्दा परमेश्वरको क्रोध आज्ञा नमान्या मान्सनमि पणन्छ। 7तबइकिलाइ तिननसित यिन पापी काममी सहभागी जन होउ। 8क्याकि तमन अन्धकारमि बस्या मान्सन जसा थ्या, तर आब तमन ज्योतिका मान्सन हौ, क्याकि तमन प्रभुका हौ। तबइकिलाइ ज्योतिका मान्सन जसेइ काम अर। 9क्याकि यदि एक मान्स ज्योतिमि छ भण्या उइको ब्यबहार असल रे धर्मि हुन्छ रे उइमि भरउसा अद्द सकिन्छ। 10परमेश्वरलाइ खुशी बनाउन्यइ कुरणी सिक्द्या कोशिस अर। 11रे अन्धकारका अर्थहिन पापी काममी सहभागी जन होउ, बरु तिन पापी कामलाइ ज्योतिमि ल्या। 12क्याकि अबिश्वासी मान्सनले गुप्तमि अर्या कामका बारेमि आपसमी कुरणी अददु लगइ परमेश्वरका मान्सनकि निउति लाजकि कुरणी हो। 13जब ज्योति कसइ कुरणीमि चम्कन्छ, सबले यो कसो छ भणि हेद्द सक्दाहान, क्याकि जब ज्योतिले केइ प्रकट अरन्छ, त्यो कुरणी आफइ ज्योति बन्नछ। 14तबइकिलाइ मान्सन इसो भण्नाहान, “हे निनमि पण्या बिउज, रे मर्या बठेइ जिउना होउ, रे ख्रीष्टले तमनलाइ ज्योति दिन्या हुन।”
15तबइकिलाइ बिसेस अरिबर आफ्नो स्वभाबका बारेमि साबधान होउ, मुर्ख जसा होइन तर बुद्दिमान मान्सन जसा भइबर जीवन बिता। 16रे हरेक मौका बुद्दिमानिसित असल कामकी निउति प्रयोग अर क्याकि दिन खराब छन। 17तबइकिलाइ मुर्ख जन हो, तर प्रभुले तमन बठेइ अद्द चाया कुरणी बुज्जया कोशिस अरिबर बुद्दिमान हौ। 18दारु खाइबर जन मात्तिय, क्याकि यइले मान्सनलाइ असभ्य रे अनियन्त्रित तरिकाले ब्यबहार अद्द्या बनाउन्छ, बरु तमनलाइ पबित्र आत्माले नियंत्रण अद्द दिय। 19यदि तमनलाइ पबित्र आत्माले नियंत्रण अर्यो भण्या तमनले यिसो अद्द्या हउ: जब तमन जम्मा हुन्छौ तमनले भजन, महिमाको गीत, और गीत जो पबित्र आत्माले दिन्या गीत गाउन्या अर, रे आफना पुरा ह्रदयले प्रभुकि स्तुतिको गीत गाउनाइ रे धुन निकाल्लाइ अर। 20रे हामरा प्रभु येशू ख्रीष्टले अर्या सब कामकीलाइ हामरा पिता परमेश्वरलाइ सदाइ धन्यबाद दिय।
21हाम ख्रीष्टको प्रति श्रद्धा भया हुनाले एक अर्खाका अधिनमी बस।
22स्वानी मान्स, आफ्ना बैकानका अधिनमी बस, जसेरि तमन प्रभुका अधिनमी बसन्छौ। 23क्याकि बैकान स्वानिका सीर हुन, जसेरि ख्रीष्ट मण्डलिका सीर हुन, ख्रीष्ट मण्डलिका मुक्तिदाता हुन, जो उनरो आफनोइ शरीर हो। 24जसेरि मण्डलि ख्रीष्टका अधिनमी छ, तसेरि स्वानी लगइ हरेक कुरणीमि आ-आफ्ना बैकानका अधिनमी बस।
25बैकान हो, आ-आफ्नि स्वानिलाइ प्रेम अर, जसेरि ख्रीष्टले लगइ मण्डलिलाइ प्रेम अर्यो, तइका निउति आफनो जीवन दियो। 26ताकि उनले मण्डलिलाइ पबित्र बनाया होउन। उनले मण्डलिलाइ परमेश्वरको बचन रे बप्तिस्माका पानिले धोइबर सुद्द बनाया हो। 27रे उन आफ्ना मण्डलिकी निउति लगइ मर्या, ताकि उनले आफ्ना सब मान्सनलाइ सिद्द बनाउन सकुन रे सबलाइ आफ्ना उपस्थितिमि ल्याउन सकुन, जइमि केइ दोस अथवा पाप रे और केइ ननिकि कुरणी जन होउ, बरु तिनन पबित्र रे सिद्द हुन सकुन।
28तसेरि बैकानले आ-आफ्नि स्वानिलाइ आफ्ना शरीर जसेरि प्रेम अद्दु पणन्छ। आफनी स्वानिलाइ प्रेम अद्द्याले आफइलाइ प्रेम अरन्छ। 29क्याकि कसइ मान्सले कभइ आफ्ना शरीरलाइ घृणा अद्दइन, तर तइको कदर अरिबर तइको पालन पोषण अरन्छ, ख्रीष्टले मण्डलिसित तसोइ अददाहान। 30क्याकि हाम ख्रीष्टका शरीरका अंग जसाइ हौ। 31जसेरि पबित्र सस्त्रामि लेखिया छ, “तबइकिलाइ मान्सले आफना इजा बा छाडिबर आफनी स्वानिसित मिलिबर रन्छ, रे तिन दुइ एक शरीर हुनाहान।” 32यो एक ठुलो रहस्य हो। यइ रहस्यमि मूल्यवान रे गमभीर शिक्षा छ, जो हाम याँ बुज्ज सकदाउ रे म भण्या यइलाइ ख्रीष्ट रे उनलाइ बिश्वासीसित तुलना अद्दउ। 33तर यो तमनमि लगइ लागु हुन्छ: जी भया लगइ तमन हरेकले आफनी स्वानिलाइ आफलाइ जसेरि प्रेम अर, रे स्वानिले लगइ आफना बैकानको आदर अरउ।

Currently Selected:

एफिसी 5: DTYNT

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in