ख्रीष्टइले मण्डलिलाइ यिन जिम्मेवारी दियो: उनले कसइलाइ छान्या शिष्य, कसइलाइ अगमबक्ता, कसइलाइ प्रचारक, कसइलाइ मण्डलिका पास्टर रे कसइलाइ शिक्षक हुनाइ चुन्यो। उनले मान्सलाइ यिन योग्यता दियो, ताकि तिननले परमेश्वरका जनलाइ उनरो काम अददाइ रे बलिया हुनाइ रे ख्रीष्टका शरीरका रुपमि परिपक्व हुनाइ तयार अरुन। हाम सबकि निउति लक्ष्य यइ छ कि हाम आफ्नो बिश्वास बठेइ रे परमेश्वरका चेलोका बारेमि हामरा समज बठेइ एकइ नभया सम्म यो होइरन्या हो। तब हाम परिपक्व हुन्या हौ, हाम उनइ जसा हुन्या हौ, जसा ख्रीष्ट छन।