रे जसेरि एक सिपाइले लडाइमि दुसमनका प्रहार बठेइ बच्चाइ ढाल समाउन्छ, तसेरि सैतानले अद्द्या नोक्सान बठेइ बच्चाइ ख्रीष्टमी बलियो बिश्वास अर। यो आफनो रक्षा अददाइलाइ ढाल समाया जसोइ हो। रे जसेरि एक सिपाइले लडाइमि आफ्नो मुन्टो बचाउनाइ टोप लाउन्छ तसेरि परमेश्वरले तिननलाइ सैतान बठेइ बचाउनाहान। जसेरि एक सिपाइले आफलाइ बचाउनाइ तरबार समाउन्छ, तसेरि आफलाइ बचाउनाइ परमेश्वरको बचन समाउन्छ, जो पबित्र आत्माले तमनलाइ दिनाहान।