म प्रार्थना अद्दउ, कि उनले आफ्नो महिमाको सम्पति बठेइ तमनलाइ केइ उपहार देउन रे उनरो आत्माले तमनलाइ सक्ति दिउन, ताकि तमरा हृदय बलिया होउन।
ख्रीष्टमी बिश्वास अर्या हुनाले उन तमरा हृदयमि बसुन। म प्रार्थना अद्दउ कि परमेश्वरकीलाइ रे एक अर्खाकीलाइ तमरो प्रेमले तमनलाइ बलिया बनाउन्या हो रे तमनलाइ लोट्ट दिन्या आथिन। रे परमेश्वरका सब मान्सनसित रे तमनसित लगइ यो बुज्ज्या सक्ति हुन्या हो कि ख्रीष्टले हामलाइ बयान अद्द सक्द्या भण्ना बड्ता प्रेम अददाहान। रे म प्रार्थना अद्दउ कि तमनले ख्रीष्टको यो प्रेम बुज्ज्या सक, जो मान्सले बुज्ज सक्दइन, ताकि परमेश्वरले तमनलाइ आफ्नो स्वभाबले भरुन।