1
एफिसी 2:10
डोटेली नयाँ करार
DTYNT
क्याकि हाम असल काम अददाइ ख्रीष्ट येशूमि नयाँ मान्सनका रुपमि बनाइएका उनरा हातका सिप हौ। हाम तिन काम अरु भणबर परमेश्वरले पइल्ली बठेइ तयार अर्याथ्यो।
Compare
Explore एफिसी 2:10
2
एफिसी 2:8-9
क्याकि परमेश्वरले आफनो अनुग्रह बठेइ तमनलाइ बचायो जब तमनले बिश्वास अर्या, रे तमनले आफइलाइ बचाया होइनु यो त परमेश्वरको दान हो, रे यो तमनले अर्या असल कामले होइन, तबइकिलाइ तनमनले घमण्ड अद्द्या केइ कारण आथिन।
Explore एफिसी 2:8-9
3
एफिसी 2:4-5
तर परमेश्वर भौत दयालु छन, उनले आफ्ना महान प्रेम बठेइ हामलाइ प्रेम अर्यो। हामरा ननिका काम रे पापका लाग्दा हाम मर्या मान्सन जसा थ्या, तर हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा उनले हामलाइ अनन्त जीवन पाउन्या योग्य बनायो। परमेश्वरको अनुग्रह बठेइ तमनले उद्दार पाइराइछौ।
Explore एफिसी 2:4-5
4
एफिसी 2:6
रे हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा रे उनले हामलाइ मृत्यु बठेइ लगइ जिउना बनाया छन रे स्वर्गमि येशू ख्रीष्टको छेउमि ठाउँ दिया छन।
Explore एफिसी 2:6
5
एफिसी 2:19-20
तबइकिलाइ तमन गैर-यहुदि मान्सन आब बिदेशी रे परदेशी होइनु, तर तमन परमेश्वरका पबित्र जनसित संगि नागरिक हौ, रे तमन परमेश्वरका परिबारका सदस्य हौ। तमन घर जसाइ, रे छान्या शिष्य रे अगमबक्ता जग जसाइ हुन, रे यइका कुन्या ढुङ्गो येशू ख्रीष्ट आफइ हुन।
Explore एफिसी 2:19-20