एफिसी 2
2
मृत्यु बठेइ जीवन तिर
1पइल्ली तमनसित परमेश्वर बठेइ केइ नयाँ जीवन थेइन, आफ्ना ननिका काम रे पापका लाग्दा तमन मर्या मान्सन जसा थ्या। 2तइ बेला तमनले परमेश्वरलाइ नचिन्या यइ संसारका मान्सन जसेइ जीवन बिताउनथ्या, रे तमनले यइ संसारको मुख्य सासक सैतानको आज्ञापालन अर्या, जइले अइल लगइ परमेश्वरका आज्ञा नमाणन्या मान्सनका हृदयमि काम अददाछ। 3हाम सब लगइ हामरा पापी स्वभाबका इच्छा अनसार तिनरि जसेइ जीवन बिताया। रे हामरो ननिको इच्छा रे सोचका लाग्दा चाया जसो हामले अर्या, रे सब मान्सनकि जसेइ स्वभावइले हाम दुष्ट रे परमेश्वरको दण्डका अधिनमी थ्या।
4तर परमेश्वर भौत दयालु छन, उनले आफ्ना महान प्रेम बठेइ हामलाइ प्रेम अर्यो। 5हामरा ननिका काम रे पापका लाग्दा हाम मर्या मान्सन जसा थ्या, तर हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा उनले हामलाइ अनन्त जीवन पाउन्या योग्य बनायो। परमेश्वरको अनुग्रह बठेइ तमनले उद्दार पाइराइछौ। 6रे हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा रे उनले हामलाइ मृत्यु बठेइ लगइ जिउना बनाया छन रे स्वर्गमि येशू ख्रीष्टको छेउमि ठाउँ दिया छन। 7परमेश्वरले इसो अर्यो ताकि आउना दिनमि संसारका मान्सनलाइ उनरो अनुग्रह कति महान छ भणि धेकाउन सकुन। परमेश्वरले हामलाइ यो अनुग्रह हामरा निउति अर्या सब काममी धेकाया छन, जो येशू ख्रीष्टसित एक भया छ।
8क्याकि परमेश्वरले आफनो अनुग्रह बठेइ तमनलाइ बचायो जब तमनले बिश्वास अर्या, रे तमनले आफइलाइ बचाया होइनु यो त परमेश्वरको दान हो, 9रे यो तमनले अर्या असल कामले होइन, तबइकिलाइ तनमनले घमण्ड अद्द्या केइ कारण आथिन। 10क्याकि हाम असल काम अददाइ ख्रीष्ट येशूमि नयाँ मान्सनका रुपमि बनाइएका उनरा हातका सिप हौ। हाम तिन काम अरु भणबर परमेश्वरले पइल्ली बठेइ तयार अर्याथ्यो।
ख्रीष्टमी एकइ
11तबइकिलाइ याद अर कि तमन जन्मइ बठेइ गैर-यहुदि मान्सन हौ, रे यहुदि मान्सनले तमरो खिल्लि उडायो, क्याकि तमन खतना अददानु तर तिननले खतना अददाहान। तर तिनरो यो चलन तिनरा सरीरमि मान्तर अर्या हुन्छ। 12याद अर, तमनले तइ बेला ख्रीष्टलाइ चिन्या थ्यानु रे तमन परमेश्वरका छान्या मान्सन इस्राएल देशका रुपमि उनरा थ्यानु, रे परमेश्वरले यहुदि मान्सनलाइ प्रतिज्ञा अर्या असल कुरणीमि लगइ तमन सहभागी भयानु, रे तमन बिना आसा रे संसारमी बिना परमेश्वर बसन्थ्या।
13एक समय थ्यो जब तमन परमेश्वर बठेइ टाडा थ्या, तर आब ख्रीष्ट येशूले बगाया रगत बठेइ तमन परमेश्वरका नजिक भयाछौ।
14ख्रीष्ट आफइले हामरा बिचमि सान्ति लेया छन। पइल्ली यो एक पर्खालले यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ छुटाया जसोइथ्यो। तिननले एक अर्खालाइ घृणा अरन्थ्या। तर आब ख्रीष्टले त्यो पर्खाल तोड्या छ रे दुइ समुहलाइ एक बनाया छ। 15उनरा मृत्यु बठेइ उनले मोशाको कानुन यइका सब निति नियम सितइ रद्द अर्यो, ताकि उनले यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ आफइमी मेलमिलापमि ल्याउन सकुन रे तइले एक नयाँ समुह बनाउन सकुन। 16उनरो क्रुसमि भया मृत्यु बठेइ उनले दुइ समुहलाइ एक बनायो, रे तिननलाइ परमेश्वरसित मिलापमी लेया, जइका लाग्दा यहुदि मान्सन रे गैर-यहुदि मान्सनका बिचमि भया सत्रुताको अन्त भयो।
17रे ख्रीष्ट आइबर तमन गैर-यहुदि मान्सन जो परमेश्वर बठेइ टाडा थ्या, रे तमन यहुदि मान्सन जो परमेश्वरका नजिक थ्या, दुएइलाइ मिलापको सुसमाचार सुणायो। 18क्याकि ख्रीष्ट बठेइ हाम सब एकइ पबित्र आत्मा बठेइ परमेश्वर पिताका वाँ आउन सक्दाउ।
ख्रीष्ट हामरा कुन्या ढुङ्गो
19तबइकिलाइ तमन गैर-यहुदि मान्सन आब बिदेशी रे परदेशी होइनु, तर तमन परमेश्वरका पबित्र जनसित संगि नागरिक हौ, रे तमन परमेश्वरका परिबारका सदस्य हौ। 20तमन घर जसाइ, रे छान्या शिष्य रे अगमबक्ता जग जसाइ हुन, रे यइका कुन्या ढुङ्गो येशू ख्रीष्ट आफइ हुन। 21त्यो ख्रीष्टइ हुन जइले घरलाइ थामी राखन्छ, रे तइलाइ प्रभुकि निउति एक पबित्र मन्दिरमि बनाउन्छ। 22तमरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा तमन गैर-यहुदि बिश्वासिन लगइ परमेश्वरका और मान्सनसित एक भयाछौ। ताकि तमन त्यो घर हुन सक जाँ पबित्र आत्माको सक्ति बठेइ परमेश्वर बस्साहान।
Currently Selected:
एफिसी 2: DTYNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.