1
१ कोरिन्थी 2:9
डोटेली नयाँ करार
DTYNT
तिननले भण्या पबित्र सास्त्रमि लेखियइ कुरणीको अर्थ यइ हो, “कसइले लगइ कभइ नधेक्या रे कसइले कभइ नसुण्या रे कसइले कभइ नबुज्या, यिन असल कुरणी परमेश्वरले उनलाइ प्रेम अद्द्या मान्सनकिलाइ तयार अर्याछ।”
Compare
Explore १ कोरिन्थी 2:9
2
१ कोरिन्थी 2:14
जो मान्स आत्मिक आथिन, तइले परमेश्वरका आत्माका सत्य कुरणीलाइ ग्रहण अद्दइन। क्याकि तिन कुरणी तइका निउति मुर्खता हुनाहान। उइले तिन कुरणी बुज्ज सक्दाइन क्याकि जइ मान्समि पबित्र आत्मा रनाहान उइले मान्तर परमेश्वरकि कुरणी बुज्ज सकन्छ।
Explore १ कोरिन्थी 2:14
3
१ कोरिन्थी 2:10
तर परमेश्वरले यिन कुरणी आफ्नो पबित्र आत्मा बठेइ हाम, छान्या मान्सनलाइ प्रकट अरिराइछ। क्याकि पबित्र आत्माले नजाण्या कुरणी केइलगइ आथिन। इति सम्मकि परमेश्वरका गइला बिचार लगइ उनले निक्केरि जाण्नाहान।
Explore १ कोरिन्थी 2:10
4
१ कोरिन्थी 2:12
हामले संसारको आत्मा ग्रहण अर्या आथिन तर परमेश्वरले हामलाइ पबित्र आत्मा दिया छ। तबइकिलाइ हाम यइ संसारका और मान्सनकि जसेरि सोच्चाइन। तसो भया हुनाले हाम परमेश्वरले हामलाइ उसोइ दिएका उपहार चिन्न सक्दाउ।
Explore १ कोरिन्थी 2:12
5
१ कोरिन्थी 2:4-5
मेरा शिक्षा रे प्रचार मान्सनको बुजाइ रे सिपालु सब्दमि आधारित थेइन, तर पबित्र आत्माले तमनलाइ सक्तिशाली रुपमि धेकायो कि मइले तमनलाइ भण्या सन्देश सत्य थ्यो। ताकि तमरो बिश्वास मान्सका बुद्दिमि होइन, तर परमेश्वरका सक्तिमि आधारित होउ।
Explore १ कोरिन्थी 2:4-5