1
१ कोरिन्थी 3:16
डोटेली नयाँ करार
DTYNT
तमन पक्का जाण्न्छौ कि तम परमेश्वरका मन्दिर हौ, रे पबित्र आत्मा तमनमि बास अद्दाहान।
Compare
Explore १ कोरिन्थी 3:16
2
१ कोरिन्थी 3:11
त्यो बसालिया जग येशू ख्रीष्ट हुन, रे तइ बाहेक कसइले अर्खो जग बस्साल्ल सक्दइन।
Explore १ कोरिन्थी 3:11
3
१ कोरिन्थी 3:7
तबइकिलाइ बोट लाउन्या रे पानी हाल्या महत्वपूर्ण आथिन। तर परमेश्वर मान्तर महत्वपूर्ण छन, क्याकि उनइले बोट बडाउनाहान।
Explore १ कोरिन्थी 3:7
4
१ कोरिन्थी 3:9
क्याकि हाम परमेश्वरका सहकर्मी हौ, रे तमन परमेश्वरका खेत जसा हौ, जो परमेश्वरका हौ, रे म तमनलाइ परमेश्वरले बनाउनार्या घरसित लगइ तुलना अद्द सक्दउ।
Explore १ कोरिन्थी 3:9
5
१ कोरिन्थी 3:13
तर न्यायका दिनमि, आगाले हरेक मान्सको कामको स्तर धेकाउन्या हो। तइ आगाले मान्सका कामको मुल्य छ कि आथिन भणबर धेकाउन्या हो।
Explore १ कोरिन्थी 3:13
6
१ कोरिन्थी 3:8
बोट लाउन्या रे पानी हाल्या दुएइको महत्व बराबर हुन्छ। यिन दुएइ तिननले अर्या काम अन्सार परमेश्वर बठेइ इनाम पाउन्या हुन।
Explore १ कोरिन्थी 3:8
7
१ कोरिन्थी 3:18
आफइलाइ धोका दिन छाड। यदि तमन यइ संसारका नजरमि आफलाइ बुद्दिमान सम्जन्छौ भण्या, तमनले यइ संसारका नजरमि आफलाइ मुर्ख बनाउनु पणन्छ, ताकि तमन परमेश्वरका नजरमि साच्ची बुद्दिमान बन्न सक।
Explore १ कोरिन्थी 3:18