1
१ कोरिन्थी 1:27
डोटेली नयाँ करार
DTYNT
बरु बुद्दिमान मान्सनलाइ लाजमि पाड्डाइ परमेश्वरले तिननलाइ छान्यो जो संसारका नजरमि मुर्ख छन रे बलबान मान्सनलाइ लाजमि पाड्डाइ परमेश्वरले संसारका नजरमि कमजोर मान्सनलाइ छान्यो।
Compare
Explore १ कोरिन्थी 1:27
2
१ कोरिन्थी 1:18
क्याकि दण्ड पाउनाइ परमेश्वर बठेइ अलग भया मान्सनले क्रुसमि भया ख्रीष्टको मृत्युको शिक्षालाइ मुल्यहिन सोच्चाहान, तर हाम जाण्नाउ कि हाम उद्दार पाइरयाका निउति, यो परमेश्वरको सक्तिको प्रमाण हो।
Explore १ कोरिन्थी 1:18
3
१ कोरिन्थी 1:25
क्याकि जो कुरणी परमेश्वरको मुर्खता जसो लागन्छ त्यो मान्सनका बुद्दि भण्न्ना श्रेष्ठ छ रे जो कुरणी परमेश्वरको दुर्बलता जसो लागन्छ त्यो मान्सनका ताकत भण्ना सक्तिशाली छ।
Explore १ कोरिन्थी 1:25
4
१ कोरिन्थी 1:9
परमेश्वरले तमनलाइ उनरा चेलो हामरा प्रभु येशू ख्रीष्टसित एक हुनाइलाइ छान्यो, रे परमेश्वरले बिश्वासयोग्यसित बाचा अर्या कुरणी पुरा अददाहान। तबइकिलाइ तमन पक्का हुन सकन्छौ कि उनले तमरा निउति यो अद्दया हुन।
Explore १ कोरिन्थी 1:9
5
१ कोरिन्थी 1:10
बिश्वासि भाइन हो, हामरा प्रभु येशू ख्रीष्टका नाउँमि म तमनलाइ बिन्ति अद्दउ कि तमन एक दोसरा सित सहमत होउ, ताकि तमरा बिचमि केइलगइ फुट जन होउ। बरु तमन एकइ मन एकइ बिचारका होउ।
Explore १ कोरिन्थी 1:10
6
१ कोरिन्थी 1:20
तसो भया यइ संसारका बुद्दिमान मान्सन, मोशाको कानुन सिकाउन्यावाला रे एक असल तर्क अद्द्यावाला मान्सनको हालत कि हुन्या हो? क्याकि परमेश्वरले पइल्ली धेकायाछ कि तिनरा संसारिक बुद्दि केइ मुल्यका आथिन।
Explore १ कोरिन्थी 1:20