1
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 6:14
पवित्र बाइबल
NERV
अविश्वासीहरू जस्ता तिमीहरू होइनौ। यसैले उनीहरूसँग सहभागी नहोऊ। असल र खराबमा के साझेदारी हुन्छ? अँध्यारो र उज्यालो एकैसाथ हुन सक्दैन।
Compare
Explore कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 6:14
2
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 6:16
परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छ, “म तिनीहरूसित बस्छु, तिनीहरूसितै हिँड्छु, म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।”
Explore कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 6:16
3
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 6:17-18
“यसैले ती मानिसहरूबाट निस्केर आऊ, आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ, केही असुद्ध कुराहरू नछोऊ, र म तिमीरूलाई स्वीकार गर्नेछु।” “म तिमीहरूका पिता बन्नेछु, अनि तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परम प्रभु भन्नु हुन्छ।”
Explore कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 6:17-18
4
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 6:15
ख्रीष्ट र बेलियालले कसरी सम्झौता गर्न सक्छन्? एक विश्वासीले अविश्वासीबाट के पाउन सक्छ?
Explore कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 6:15
Home
Bible
Plans
Videos