YouVersion Logo
Search Icon

कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 6:17-18

कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 6:17-18 NERV

“यसैले ती मानिसहरूबाट निस्केर आऊ, आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ, केही असुद्ध कुराहरू नछोऊ, र म तिमीरूलाई स्वीकार गर्नेछु।” “म तिमीहरूका पिता बन्नेछु, अनि तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परम प्रभु भन्नु हुन्छ।”