1
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 7:10
पवित्र बाइबल
NERV
परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ।
Compare
Explore कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 7:10
2
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 7:1
प्यारा साथीहरू! हामीले परमेश्वरबाट यी प्रतिज्ञाहरू पाएकोछौं। यसकराण हरेक किसिमको अशूद्धताबाट हाम्रा शरीर वा हाम्रा अत्मालाई पवित्र पर्छ। हाम्रो जिउने तरिकामा परिपक्क हुने कोशिश हामीले गर्नुपर्छ, किनकि हामी परमेश्वरलाई आदर गर्छौं।
Explore कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 7:1
3
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 7:9
अनि अहिले म हर्षित छु। तिमीहरूलाई खिन्न बनाएर म हर्षित भएको होइन। तर म यसकारणले हर्षित छु कि तिमीहरूको यो यस्तो दुःख हो जुन परमेश्वरले चाहनु हुन्छ। यसर्थ हामीले तिमीहरूलाई कुनै प्रकारले पनि चोट पुर्याएनौं।
Explore कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 7:9
Home
Bible
Plans
Videos