कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 6:16
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 6:16 NERV
परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छ, “म तिनीहरूसित बस्छु, तिनीहरूसितै हिँड्छु, म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।”





