1
प्रेरित 20:35
जुम्ली
JUML
मोइले स्हबै कुडाको उदारन तुमिहरुकन दियाछु, कि तुमिहरुले पुनि यइथैगरि नै भौति म्हिँनेत गरि नहुन्याहरुकन देउ। प्रभु इसुको बचन स्हुम्ज, क्यागरि तिनुले आपै भुन्याछुन, ‘ल्हिन्या भुन्दा दिन्या झुन धन्न्याको हो।’”
مقایسه
प्रेरित 20:35 را جستجو کنید
2
प्रेरित 20:24
तर मु आम्नो जिबनकन ठुलो र प्यारो ठान्नैन। यइ मात्तै स्हुइतोछु, कि परमेसोरको दयाको राम्मो रैबार स्हुनाउन प्रभु इसुबाट पाया यइ काम मु पुरा गन्न स्हकु।
प्रेरित 20:24 را جستجو کنید
3
प्रेरित 20:28
तुमिहरु आम्नो निम्ति र आम्ना स्हबै मन्डलिका बिसासिहरुका निम्ति होस्यार रया। पबित्त आत्माले तुमिहरुकन मन्डलिको जुम्मा लाया हुनाले उनुले आम्नै रगतले किन्या परमेसोरको मन्डलिको हेरबिचार तुमिहरु गर।
प्रेरित 20:28 را جستجو کنید
4
प्रेरित 20:32
“अब मु तुमिहरुकन परमेसोरमै र उनुको अनुग्रको बचनकन जुम्मामै छोडिदिन्याछु, जोले तुमिहरुकन बिसासमै भरिलो पाड्न्याछ, अनि परमेसोरले आम्ना पबित्त मान्ठहरुकन असिपातको हक पुनि दिन्याछुन्।
प्रेरित 20:32 را جستجو کنید