1
प्रेरित 19:6
जुम्ली
JUML
जब पावलले तिनुहरुमाथि हात राख्या, तब पबित्त आत्मा तिनुहरुमाथि आया, र तिनुहरुले नबुइन्या भासामै बोल्या र भबिस्यबानि गर्या।
مقایسه
प्रेरित 19:6 را جستجو کنید
2
प्रेरित 19:11-12
परमेसोरले पावलबाट पत्याउनै नस्हकिन्या अचुम्मका कामहरु गर्या। पावलले छुइया रुमाल र पछ्यौडा ल्हिइ मुदौरुहरुमाथि राखिदिँदा तिनुहरुको हडा रोग भलो हुन्छियो र नराम्मो आत्मा पुनि निक्लि जान्छियो।
प्रेरित 19:11-12 را جستجو کنید
3
प्रेरित 19:15
तब नराम्मो आत्माले तिनुहरुकन भुन्यो, “इसुकन मु रौन्छु, र पावलकन पुनि रौन्छु, तर तुमिहरु को हौ?”
प्रेरित 19:15 را جستجو کنید