२ थेसलोनिकि किताबको राइनपैचान
किताबको राइनपैचान
थेसलोनिकेको मन्डलिमै इसु ख्रिस्ट फेरि आउन्याछुन् भुन्या बार्यामै मथ्थै कुडा चल्यो। यिँ कुडा बड्डै गयोर झुन गडबड भयो। तिनुहरुले ख्रिस्ट फेरि आउन्या बेला त पैलै भइस्हक्यो भुनि बिसास गद्दाछिया। पावलले तिनुहरुको यइथो बिसासको खन्डन गन्नाबिअ यइ दोर्स्हो चिठिक लेख्या छिया।
पावलले यइ चिठिक पड्न्याहरुकन जैथा दुख र कस्ट आया पुनि आम्नो बिसासमै दिगो रन, जिबनका लेखि उनुले र उनुका स्हात्याहरुले गर्याजुन गन्नु अनि राम्मो काममै एकहोरो लागिरनु भुन्छुन्।
छोटो सुचि
राइनपैचान १:१-२
गुनगान र बिन्ति १:३-१२
ख्रिस्टको फेरि आउन्या दिनको बार्यामै अत्तो २:१-१७
ख्रिस्टियान चालचलनका लेखि अत्तो ३:१-१५
उन्तिम ३:१६-१८
Currently Selected:
२ थेसलोनिकि किताबको राइनपैचान: JUML
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.