लूका 3
3
बप्तिस्मा दिन्या यूहन्ना
(मत्ती ३:१-१२; मर्क १:१-८; यूह १:१९-२८)
1रोमी सम्राट तिबेरिअसको सासन कालको पन्नराउ बर्षमि पन्तियस पिलातस यहुदिया जिल्लाका हाकिम थ्या। तइ बेला राजा हेरोद गालील जिल्लामि सासन अद्दाथ्या, तिनरा भाइ फिलिप इतुरिया रे त्राखोनितिसका क्षेत्रमी सासन अद्दाथ्या, रे लुसानियास अबिलेनेका क्षेत्रमी सासन अद्दाथ्या। 2हन्नास रे कैयाफाका प्रधान पुजारिका पालामि परमेश्वरको बचन उजाड ठाउँमि जकरियाको चेलो यूहन्नाका वाँ आयो। 3यूहन्नाले यर्दन नदिका चारैतिरका क्षेत्र तिर गइबर मान्सनलाइ यिसेरी प्रचार अद्द पस्या, “मान्सनलाइ बप्तिस्मा लिनु खाचो छ, यो धेकाउनाइ कि उन सब पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या छन, ताकि उन क्षमा पाउन सकुन।” 4जसेरि यशैया अगमबक्ताको बचनका किताबमी यिसो लेखिरइछ,
“उजाड ठाउँमि एक जाना कलाहालल्याको आवाज,
प्रभुको बाटो तयार पाड, उनरो बाटो सिदा बना।
5सब घाँटी पुरिन्या हो, रे सब पाहाड रे
सब डाङा समतल बनाइन्या हो।
रे बाङा टिङा सिदा हुन्या हुन, रे असजि बाटा सजी हुन्या हुन,
6रे सब मान्सनले तिननलाइ धेक्द्या हुन, जइलाइ परमेश्वरले तिननलाइ बचाउनाइलाइ पठाया छन।”
7तबइकिलाइ तिननसित बप्तिस्मा लिनाइ आउन्या भिडलाइ तिनले भण्यो, “बिखालु स्यापका छाउना जसा दुष्ट छौ! ‘आउन लाग्या परमेश्वरको क्रोध बठेइ भाग्दाइलाइ तमनलाइ कइले चेताउनी दियो?’ 8तबइकिलाइ दण्ड बठेइ बच्चाइलाइ त्यो काम अद्दया अर, जइले धेकाउन्छ कि तमन साँच्चि पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या छौ, रे आफइलाइ यो भण्न सुरु जन अर कि हामसित अब्राहाम हामरा पुर्खा छन,
क्याकि म तमनलाइ भण्नउ, परमेश्वरले तमनका सट्टामी यिन ढुङा बठेइ अब्राहामकी निउति सन्तान दिन सक्दाहान। 9पाप अद्द छाडिबर परमेश्वरतिर नफर्किन्या हरेक मान्सलाइ परमेश्वर दण्ड दिन तयार छन, जसेरि कोइ मान्स असल फल नफलाउन्या रुखलाइ बन्चरो लइजाइबर काट्टाइ तयार हुन्छ। तबइकिलाइ जो मान्स असल फल नफलाउन्या रुख जसो छ, त्यो परमेश्वर बठेइ दोषि हुन्या हो, रे आगाइनी हालिन्या हुन।”
10तिन मान्सनको भिडले यूहन्नालाइ सोध्यो, “तसो भया आब हामले परमेश्वरको दण्ड बठेइ बच्चाकिलाइ कि अद्दाउ?”
11तइले तिननलाइ भण्यो, “जइसित दुइ कुर्ता छन, तइले नहुन्यालाइ एक दिइहालउ, रे जइसित खानाइ छ, तइले लगइ तसोइ अरउ।”
12कर उठाउन्या लगइ बप्तिस्मा लिनाइलाइ आया रे तइलाइ सोध्यो, “गुरुज्यू, हाम क्याद्दाउ?”
13तइले तिननलाइ भण्यो, “तमनलाइ सरकारले भण्या हइ बड्ता कर मागउजन।”
14सिपाइनले लगइ सोध्यो, “हामले कि अददु हो?” तइले तिननलाइ भण्यो, “कसइमी अत्यचार जन अर, रे झुटो दोस लाइबर जनलुट। आफना तलबमि सन्तुष्ट रअ।”
15जब मान्सन ख्रीष्ट छिट्टाइ आउन्या हुन भणबर आसामि थ्या, रे सब आफना मनमि यूहन्नाका बारेमि भाउ यिनइ ख्रीष्ट हुन कि भणबर बिचार अद्द पस्या, 16तइ पछा यूहन्नाले तिन सबलाइ भण्यो, “म तमलाइ पानिले बप्तिस्मा दिनउ, तर एक जाना म भण्न्ना महान छन, जइका जुताको ताना खोल्ल लायकको म आथिन। उनले तमलाइ पबित्र आत्मा रे आगोले बप्तिस्मा दिन्या हुन। 17अन्न निफण्नाइ उनले हातमि सुप्पो समाइ सक्या छ। निफुणिबर अन्न भकारीनि जमा अद्द्या हुन, तर भुसलाइ कभइ ननिम्द्या आगाइनी बाल्दिन्या हुन।” 18यिसेरी और भौत अर्ति बठेइ शिक्षा दिबर यूहन्नाले मान्सलाइ सुसमाचार प्रचार अर्या।
19तर राजा हेरोदले आफना भाइकि स्वानी हेरोदियासलाइ राख्या हुनाले तइले अर्या सब दुष्ट कामका निउति यूहन्नाले तइलाइ हकार्याथ्यो। 20यूहन्नालाइ झेलमि हालिबर तइले तिन सब दुष्ट काममी आजी अर्खो दुष्ट काम थप्यो।
येशूको बप्तिस्मा
(मत्ती ३:१३-१७; मर्क १:९-११)
21जब सब मान्सनले बप्तिस्मा लियो, येशूले लगइ बप्तिस्मा लियो रे येशूले प्रार्थना अरनज्या अग्गास उगड्यो, 22रे पबित्र आत्मा ढुकुरका रुपमि उनमी ओलीबर आया। रे अग्गास बठेइ यिसो भणबर एक आवाज आयो, “तु मेरो प्यारो चेलो हइ, तुसित म भौत खुशी छु।”
येशूको बंसावली
(मत्ती १:१-१७)
23येशूले आफ्नो सेवाको काम सुरु अद्दया बेला उन करीब तीस वर्षका होइरइथ्या। सब मान्स उन योसेफका चेला हुन भणि सोचन्थ्या।
योसेफ एलिका चेला थ्या, 24एली मत्तातको चेलो, मत्तात लेविको चेलो, लेवि मल्कीको चेलो, मल्की यान्नाको चेलो, यान्ना योसेफको चेलो, 25योसेफ मत्ताथियासको चेलो, मत्ताथियास आमोसको चेलो, आमोस नहुमको चेलो, नहुम इसलीको चेलो, इसली नग्गैको चेलो, 26नग्गै माथको चेलो, माथ मत्ताथियासको चेलो, मत्ताथियास सेमैनको चेलो, सेमैन योसेखको चेलो, योसेख योदाको चेलो, 27योदा योआननको चेलो, योआनन रेसाको चेलो, रेसा यरुबाबेलको चेलो, यरुबाबेल शालातियलको चेलो, शालातियल नेरीको चेलो, 28नेरी मल्कीको चेलो, मल्की अद्दीको चेलो, अद्दी कोसामको चेलो, कोसाम एलमादमको चेलो, एलमादम एरको चेलो, 29एर यहोशूको चेलो, यहोशू एलीएजरको चेलो, एलीएजर योरीमको चेलो, योरीम मत्तातको चेलो, मत्तात लेविको चेलो, 30लेवि शिमियोनको चेलो, शिमियोन यहूदाको चेलो, यहूदा योसेफको चेलो, योसेफ योनानको चेलो, योनान एल्याकीमको चेलो, 31एल्याकिम मलेआको चेलो, मलेआ मिन्नाको चेलो, मिन्ना मत्ताथाको चेलो, मत्ताथा नातानको चेलो, नातान दाउदको चेलो, 32दाउद यिशैको चेलो, यिशै ओबेदको चेलो, ओबेद बोअजको चेलो, बोअज सल्मोनको चेलो, सल्मोन नहशोनको चेलो, 33नहशोन अम्मिनादाबको चेलो, अम्मीनादाब आरामको चेलो, आराम हेस्रोनको चेलो, हेस्रोन फारेसको चेलो, फारेस यहूदाको चेलो, 34यहूदा याकुबको चेलो, याकुब इसहाकको चेलो, इसाहाक अब्राहामको चेलो, अब्राहाम तेरहको चेलो, तेरह नाहोरको चेलो, 35नाहोर सरुगको चेलो, सरुग रउको चेलो, रउ पेलेगको चेलो, पेलेग एबेरको चेलो, एबेर शेलहको चेलो, 36शेलह केनानको चेलो, केनान अर्पक्षदको चेलो, अर्पक्षद शेमको चेलो, शेम नोआको चेलो, नोआ लेमेखको चेलो, 37लेमेख मतूशेलहको चेलो, मतुशेलह हनोकको चेलो, हनोक येरेदको चेलो, येरेद महलालेलको चेलो, महलालेल केनानको चेलो, 38केनान एनोशका चेला, एनोश शेतको चेला, शेत आदमका चेला, आदम परमेश्वरका चेला थ्या।
Currently Selected:
लूका 3: DTYNT
Highlight
Share
Compare
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.