गलाती 5
5
ख्रीष्टमी स्वतन्त्रता
1ख्रीष्टले हामलाइ स्वतन्त्र बनायो ताकि हाम मोशाको कानुन पालन अद्दा बठेइ स्वतन्त्र हुन सकु। तबइकिलाइ पक्का हो कि तमनले आफ्नो स्वतन्त्र जोगाइ राख। आफलाइ आजी मोशाको कानुन पालन अरिबर अधिनमी हुन जन दिय।
2म पावलले भण्नार्या कुरणी सुण, परमेश्वरका अगाडी धर्मि ठहरिनाइ तमनले खतना अर्या भण्या ख्रीष्टले जी अर्यो तइ कुरणी बठेइ तमनलाइ केइ फाइदा हुन्या होइन।
3म आजी तमनलाइ चेतावनी दिनउ, जइले लगइ आफ्नो खतना अराउन्छ, तइले सब यहुदि कानुन पालन अददु पणन्छ।
4तमन जो कानुन पालन अरिबर धर्मि ठहरिन चाहन्छौ, तइले ख्रीष्ट सितको सम्बन्धलाइ तोड्या छ, रे तइले परमेश्वरको अनुग्रह स्वीकार अददाइ इन्कार अरन्छ। 5म यो भण्न सक्दउ, क्याकि हामसित पबित्र आत्मा बठेइ पुरा आसा छ कि हामले ख्रीष्टमी बिश्वास अर्या हुनाले परमेश्वरले हामलाइ धर्मिका रुपमि स्वीकार अर्या छन। 6क्याकि जब हाम येशू ख्रीष्टमी बिश्वास अददाउ तब खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन। तर हामले ख्रीष्टमी बिश्वास अददु रे परमेश्वरलाइ रे और मान्सनलाइ प्रेम अददु मुख्य कुरणी हो।
प्रेम बठेइ कानुन पुरा हुनु
7तमनले ख्रीष्ट सितको सम्बन्धमि भौत निको प्रगति अद्दाथ्या, कइले तमनलाइ सत्य पालन अद्दाइलाइ बाधा दियो? 8तमनलाइ उनरा सन्तान हुनाइ बोलाउन्या परमेश्वर बठेइ यो शिक्षा आया होइन।
9होशियार हो, क्याकि मान्सनले भण्या यो सत्य हो, “थोक्काइ खमिरले जम्माइ ढुल्लोलाइ फुल्लया बनाउछ।” 10तर म प्रभुमि बिश्वास अद्दाछु कि उनले तमनलाइ झुटा शिक्षामि बिश्वास अद्दा बठेइ रोक्दया हुन। तर तमनलाइ अलमलयाउन्या जो भया लगइ, तइले परमेश्वर बठेइ दण्ड पाउन्या हो।
11भाइन हो, यदि मइले मान्सनको खतना हुनु पणन्छ भणबर प्रचार अर्या भयाले मइले दुःख भोग्दु पड्डया थेइन, यदि मइले क्रुसका बारेमि प्रचार अददुका सट्टामी खतनाका बारेमि प्रचार अर्या भयले, ताँ यहुदि मान्सनलाइ मइले अपमान अद्द्या थेइन। 12तमनलाइ झुटा शिक्षा दिन्या मान्सले आफइलाइ नपुंसक बनाया भयले लगइ हुन्छ।
13बिश्वासि भाइन हो, तमन परमेश्वर बठेइ स्वतन्त्र हुनाइ बोलाइया हौ, तबइकिलाइ आब तमनले मोशाको कानुन पालन अददु पड्डइन। तर आफना पापमय स्वभाव पुरा अद्दया अबसर जन बना, बरु आफ्नो स्वतन्त्रता एक अर्खाको सेवा अद्दाइ रे प्रेम अद्दाइ प्रयोग अर। 14क्याकि सब कानुन एकइ आज्ञामी छ, “तुइले आफ्नो छिमेकिलाइ आफलाइ जसेरि प्रेम अर।” 15तर यदि तमन एकले पशुकि जसेरि एक अर्खालाइ काट्ट्या रे कपोद्या अरन्छौ भण्या, तमनले एक अर्खालाइ नष्ट जन अर भणबर तमन होशियार हुनु पणन्छ।
आत्मा रे पापमय स्वभाव
16तर म भण्नउ कि पबित्र आत्माको अगुवाइ अनसार जीवन बिता, रे तमनको पापमय स्वभावको इच्छा पुरा अद्दया आथिनु। 17क्याकि पापमय स्वभाव पबित्र आत्माका बिरोध हुनाहान, रे पबित्र आत्मा पापमय स्वभाबका बिरोध हुनाहान। क्याकि यिन दुइ एक अर्खाका सतुर हुन। तबइकिलाइ तमन सदाइ निको काम अद्द सक्दानु, जो तमन अद्द चाहान्छौ। 18तर यदि तमन पबित्र आत्माको अगुवाइ अनसार जीवन बिताउन्छौ भण्या तमन कानुनका अधिनमी हुनानु।
19पापमय स्वभाबका काम प्रत्यक्ष छन, अथवा जो यिनइ हुन:व्यभिचार, अपबित्रता, अनैतिक काम, 20मुर्तिपुजा, मन्त्रतन्त्र, दुश्मनी, झगडा, इर्ष्या, क्रोध, स्वार्थिपन, फुट, गुटबन्दि, 21डाह, पियक्कडपन, अनैतिक मोजमज्जा रे इसाइ और सब किसिमका खराब काम अददाहान। यिन सब कुरणिका बारेमि पइल्ली चेतावनी दिया जसेरि अइल लगइ चेतावनी दिन्नाछु, जइले इसा काम अद्दाहान परमेश्वरका राज्यका हकदार हुन्या होइन।
22तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता, 23नम्रता रे संयम हुन, इसो केइ कानुन आथिन जइले इसा गुणको बिरोध अरन्छ। 24रे जो मान्सन उद्दारकर्ता येशू ख्रीष्टका हुन तिननले उत्कट चाहाना रे इच्छासितको पापमय स्वभाबलाइ छाड्या छन, अथवा तिनरा पापमय स्वभाव क्रुसमि मार्या छन।
25क्याकि पबित्र आत्माले हामलाइ नयाँ जीवन दिया छ, पबित्र आत्माको अगुवाइमी हाम जीवनको हरेक पल जिउन्या अरौ। 26हाम घमण्डि नहौ, रे एक अर्खालाइ रिस जन उठा, अथवा एक अर्खाको इर्ष्या जन अर।
Currently Selected:
गलाती 5: DTYNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.