गलाती 4
4
परमेश्वरको उत्तराधिकारी
1यो उदाहरण बठेइ म ब्याख्या अद्दया हु: एक धनि मान्सको चेला हुन्छ। जबसम्म उ ठुलो हुनइन, तब सम्म तइमि रे एक नौकरमी केइ फरक हुनइन, जबकि उ पछा पुरा सम्पतिको मालिक हुन्या हो। 2मालिक हुन्या उमेर नपुगन्ज्या उ अभिभावक रे संरक्षकका अधिनमी हुन्छ। मालिक हुन्या उमेर तइका बाले निर्धारण अरन्छ।
3यिसेरी हाम बालक जसाइ हुन्ज्या हाम लगइ यइ संसारमी भया चालचलन रे कानुनका अधिनमी थ्या। 4तर जब ठीक समय आयो तब परमेश्वरले आफना चेलोलाइ यइ संसारमी पठायो, उनलाइ एक स्वानिले जन्म दियो, रे उन यहुदि मान्सका रुपमि जनम्या रे मोशाको कानुन पालन अर्यो। 5ताकि उनले हाम मोशाको कानुनका अधिनमी भयालाइ छुटकारा दिन सकुन, रे उनले हामलाइ आफ्नाइ सन्तानका रुपमि ग्रहण अरुन।
6क्याकि हाम उनरा सन्तान हौ, परमेश्वरले आफना चेलोको आत्मा हामरा हृदयमि पठायो जो आत्मा परमेश्वरको हो जइले “हे बा, पिता!” भणबर बोलाउनाहान। 7तबइकिलाइ तमन आब नौकर होइनु, तर परमेश्वरका सन्तान हौ। रे तमन परमेश्वरका सन्तान भया हुनाले तमनले त्यो सब कुरणी पाउन्या हौ, जो परमेश्वरले आफ्नो सन्तानलाइ दिन्या प्रतिज्ञा अर्याछ।
मण्डलिकिलाइ पावलको चिन्ता
8पइल्ली जब तमनले परमेश्वरलाइ पछयाणा थ्यानु, तब तमन तिन देबताका अधिनमी थ्या, जइको केइ अस्तित्व हुनइन। 9तर आब तमरो परमेश्वरसित सम्बन्ध छ, अथवा मइले भणनु पणन्छ कि उनले हामलाइ उनरा सन्तानका रुपमि स्वीकार अर्याछ। आजी क्याकि तमन कमजोर रे बेकामका शिक्षाका अधिनमि हुनाइ फर्कन्छौ? कि तमन आजी तिन कुरणिका अधिनमी हुन चाहन्छौ?
10तमन गैर-यहुदि मान्सन यो सोचिबर तिथि, महिना, ऋतु रे बर्ष माणन्छौ कि यइले परमेश्वरलाइ खुशी बनाउन्छ। 11मलाइ चिन्ता छ कि तमनले अद्दारया काम बठेइ, तमरा बिचमि अर्या मेरो सेबकाइ व्यर्थ भया छ।
12बिश्वासि भाइन हो, म तमनलाइ बिन्ति अद्दउ कि मेराइ जसो ब्यबहार तमनले लगइ अर, क्याकि म यहुदि मान्स भइबर लगइ मइले मोशाको कानुन पालन अद्द छाडया। म तमन गैर-यहुदि मान्सन जसोइ भया, रे तमनले मेरो निक्केरि हेरचाह अर्या। 13तमनलाइ याद होलो, कि शारीरिक कमजोरिका लाग्दा म तमरा वाँ पइल्ली बेर आया, रे सुसमाचार प्रचार अर्या। 14म बिरामी भइबर तमनलाइ समस्या भया लगइ तमनले मलाइ घृणा अर्यानौ अथवा मलाइ इन्कार अर्यानु। तर परमेश्वरको एक दुतलाइ अथवा याँ सम्मकि येशू ख्रीष्ट आफइलाइ ग्रहण अर्या जसेरि तमनले मलाइ लगइ ग्रहण अर्या।
15तइ बेला तमन भौत खुशी थ्या! आब त्यो खुशी काँ गयो? म साच्ची यो भण्न सक्दउ, कि तमनले मेरी निउति सब कुरणी अर्या याँ सम्मकि सम्भब भया भयले तमनले आफना आँखा लगइ निकालिबर मलाइ दिनेइथ्या। 16तसो भया क्याइ आब तमनले मलाइ सत्तुर माणन्छौ? कि यो मइले सत्य भण्या हुनाले हो?
17तमनलाइ भ्रममि पाड्या मान्सनले तमनलाइ आफना पक्षमि ल्याउनाइ उत्सुक छन, तमरि निउति तिनरो उद्देश्य असल आथिन, तर तिनरो उद्देश्य तमनलाइ म बठेइ अलग अददु हो, ताकि तमन तिनरा शिष्य बन्न सक। 18सदाइ असल उद्देश्यकि निउति जोसिलो हुनु असल हो, तर म तमनसित हुन्ज्या मान्तर जोस धेकाउनु असल होइन।
19मेरा बालक हो, जसेरि एक स्वानिले बच्चा जन्माउन्ज्या पिडा महसुस अरन्छे, तसेरि म एक बेर आजी तमन कि निउति दुःख भोग्दाछु तमन ख्रीष्टमी परिपक्व नभया सम्म, म तसइ पीडामी हुन्या हु। 20म चाहनउ कि म तमनसित रउ, ताकि म तमनसित नम्र भइबर बोल्ल सकु, क्याकि म तमरा बिसयमि भौत चिन्तित छु।
दुइ करार: सारा रे हागार
21तमन, जो मोशाको कानुनका पालन अद्द चाहन्छौ मेरी कुरणी सुण! म तमनलाइ भणन्या छु कि मोशाका कानुनका किताबमी कि लेख्या छ। 22पबित्र सास्त्रमि यो लेख्या छ कि अब्राहामका दुइ चेला थ्या, तइको एक चेलो हागार बठेइ जन्मया थ्यो, जो एक नौकरनी थी। रे अर्खो चेलो सारा बठेइ जन्मया थ्यो, जो नौकरनी होइन। 23नौकरनिको चेलो मानब योजना अन्सार मान्तर जन्मियो। तर जो चेलो उइकी स्वानी बठेइ जन्मियो त्यो परमेश्वरको बाचा अन्सार जन्मियो।
24यिन दुइ स्वानीनको तुलना दुइ करारसित अद्द सकिन्छ, सीनै पर्बतमी परमेश्वरले इस्रायली मान्सनसित अर्या करार हागार जसोइ हो। उइले सन्तान जन्माउछिन जो नौकर बन्नाहान। 25अरब देशमि भया सीनै पर्बत अइल यरुशलेम सहरका मान्सन जसोइ हो। क्याकि हागार रे तइका सन्तान मोशाको कानुनको दासत्वमि बस्साहान।
26तर साराको तुलना स्वर्गमि भया यरुशलेमसित अद्द सकिन्छ। सारा अइल हामरि इजा जसि हुन। क्याकि उन नौकरनी थेइन, रे हाम मोशाको कानुन पालन अद्दा बठेइ स्वत्रन्त्र छौ। 27जसेरि पबित्र सास्त्रमि यशैया अगमबक्ताले लेख्याथ्यो,
ए बाँजी स्वानी, तु, जइले कभइ सन्तान जन्माइनि, आनन्द अर।
तु, जइले कभइ प्रसव पिडा था पाया आथिनी, मन खोलिबर कला हाल!
क्याकि बैकान भएकि स्वानी भण्या बाँजी स्वानिका सन्तान भौत छन।
28हे बिश्वासि भाइन हो, तमन इसहाक जसाइ हौ, क्याकि तमरो जन्म परमेश्वरले अब्राहामलाइ अर्या बाचा अन्सारका भयो। 29तइ बेला मानब योजना अन्सार जन्मयाको चेलाले परमेश्वरको आत्माको सक्ति बठेइ जन्मयाको चेलालाइ सताया थ्यो। तसेरि अइल हाम तिन मान्सन बठेइ सताइया छौ, जइले परमेश्वरसित धर्मि ठहराउनाइ हामलाइ मोशाको कानुन पालन अर्या चाहानाहान।
30तर पबित्र सास्त्रमि लेखिरइछ, कि नौकरनी रे तइका चेलालाइ धपाइ दिय, क्याकि नौकरनिका चेलाले बाको केइलगइ सम्पतिको हकवालो हुनइन, यो बाको चेलाको हुन्छ, जो नौकर होइन। 31तबइकिलाइ बिश्वासि भाइन हो, हाम नौकरनिका सन्तान होइन, जो कानुन हो, तर हाम तइ स्वतन्त्र स्वानिका सन्तान हौ, जो बिश्वास हो।
Currently Selected:
गलाती 4: DTYNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.