YouVersion Logo
Search Icon

२ तिमोथी 1

1
अबिबादन
1यो चिठ्ठी म, पावल बठेइ हो। परमेश्वरले मलाइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो, ताकि म त्यो सन्देश प्रचार अददु सकु जो परमेश्वरले अनन्त जीवन दिन्या बाचा अर्याछ त्यो येशूमि बिश्वास बठेइ आउन्छ। 2तिमोथी, म यो चिठ्ठी तुलाइ लेख्दाछु, रे तु मेरो एक प्यारो चेलो जसोइ हइ। म प्रार्थना अद्दउ कि पिता परमेश्वर रे हामरा प्रभु येशू ख्रीष्ट तमन प्रति अनुग्रही रे कृपालु होउन रे तमनलाइ सान्ति देउन।
बिश्वासयोग्य हुनाइलाइ उत्साह
3म परमेश्वरलाइ धन्यबाद दिनउ जइको मइले रे मेरा पुर्खाले सुद्द बिबेकसित आराधना अर्याथ्या जब म प्रार्थना अद्दउ म सदाइ तेरि निउति प्रार्थना अद्दउ। 4मलाइ याद छ कि जब हामरो बिछोड भयाथ्यो तब तु कसेरी रोया थी, तुलाइ भेट्या मेरो भौत इच्छा छ, ताकि म भौत खुशी हुन सकु। 5मलाइ तेरो कपट नभया साँचो बिश्वासको सम्जना हुन्छ। जो तेरि बजेइ लोइसमि थ्यो, रे तेरि इजा युनिसमि थ्यो रे मलाइ पक्‍का छ त्यो बिश्वास तुमि लगइ छ।
6तबइकिलाइ म तुलाइ सम्जना अराउनउ कि जब मइले आफ्नो हात तेरा मुन्टामि राख्याथ्या तब परमेश्वरले तुलाइ दियाको त्यो बरदानलाइ सक्रिय बना। 7परमेश्वरले हामलाइ डर पोख बनाया आथिन। बरु उनरो आत्माले हमरा ह्रदयलाइ बलियो बनाउछ, हामले औरलाइ प्रेम अददाइ, रे हामलाइ आत्मा नियन्त्रण हुनाइ सहयोग अरन्छ।
सुसमाचारका निउति लाज जन माण
8तबइकिलाइ हामरा प्रभुको बारेमि और मान्सनलाइ भण्नाइलाइ लाज जन माणउ, न त लाज माण्न्नु पणन्छ कि उनरो सेवा अर्या हुनाले म झेलमि छु। बरु तुइले परमेश्वरको सक्तिलाइ प्रयोग अददु पणन्छ रे सुसमाचारका निउति मेरो दु:खमी मसित सहभागी हो। 9जइले हामलाइ बचाया छ रे पबित्र जीवन बिताउनाइ बोलाया छ। हामले अर्या असल कामले उनले हामलाइ बोलाया होइन, तर उनरो योजना रे अनुग्रहका लाग्दा हो। यो अनुग्रह उनले येशू ख्रीष्ट बठेइ संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ दिया हो। 10तर आब हामरा मुक्तिदाता, येशू ख्रीष्ट, आया छन रे आफ्नो अनुग्रह धेकाया छन। उनले मृत्युको सक्तिलाइ नास अर्याछ, रे सुसमाचार बठेइ धेकाया छन कि अनन्त जीवनकी निउति एक बाटो छ। 11क्याकि येशू ख्रीष्टको बारेमिको सुसमाचारकि निउति परमेश्वरले मलाइ एक सुसमाचारको प्रचारक, छान्या शिष्य, रे सुसमाचारको शिक्षक हुनाइ नियुक्त अर्यो। 12तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।
ख्रीष्टमी बिश्वासयोग्य
13पक्‍का अर कि त्यो सत्य शिक्षालाइ तमनकीलाइ नमुना माण जो तमनले म बठेइ सुणयाछौ। तमन यो बिश्वास रे प्रेमसित अर क्याकि तमन ख्रीष्ट येशूमि एकइ भयाछौ। 14हाममि भया पबित्र आत्माले परमेश्वरले तमनलाइ दियाको बचनको रक्षा अददाइ सहयोग अद्द्या हुन।
15एसिया प्रदेशमि रन्या भौत बिश्वासीले मलाइ अस्वीकार अर्या छन त्यो तमनलाइ थाइछ, तिनन मध्ये फुगेलस रे हर्मोगेनस हुन। 16प्रभुले ओनेसिफरसको घरानामि कृपा राखुन, क्याकि भण्या उइले मलाइ भेट्टाइ आया रे भौत बेर मलाइ उत्साह दियो, रे मलाइ याँ झेलमि आइबर भेट्टाइ लाज माणेइन। 17तर तिन रोम सहर आया रे उइले मलाइ सब ठाउँमि खोज्यो रे मलाइ भेट्यो। 18प्रभुले न्यायका दिनमि ओनेसिफरलाइ आफ्नो माहान कृपा धेकाउन। तमन आफइ निक्केरि जाणन्छौ कि एफिसस सहरमि उइले मलाइ कति भौत सहयोग अर्यो।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in