1
२ तिमोथी 1:7
डोटेली नयाँ करार
DTYNT
परमेश्वरले हामलाइ डर पोख बनाया आथिन। बरु उनरो आत्माले हमरा ह्रदयलाइ बलियो बनाउछ, हामले औरलाइ प्रेम अददाइ, रे हामलाइ आत्मा नियन्त्रण हुनाइ सहयोग अरन्छ।
Compare
Explore २ तिमोथी 1:7
2
२ तिमोथी 1:9
जइले हामलाइ बचाया छ रे पबित्र जीवन बिताउनाइ बोलाया छ। हामले अर्या असल कामले उनले हामलाइ बोलाया होइन, तर उनरो योजना रे अनुग्रहका लाग्दा हो। यो अनुग्रह उनले येशू ख्रीष्ट बठेइ संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ दिया हो।
Explore २ तिमोथी 1:9
3
२ तिमोथी 1:6
तबइकिलाइ म तुलाइ सम्जना अराउनउ कि जब मइले आफ्नो हात तेरा मुन्टामि राख्याथ्या तब परमेश्वरले तुलाइ दियाको त्यो बरदानलाइ सक्रिय बना।
Explore २ तिमोथी 1:6
4
२ तिमोथी 1:8
तबइकिलाइ हामरा प्रभुको बारेमि और मान्सनलाइ भण्नाइलाइ लाज जन माणउ, न त लाज माण्न्नु पणन्छ कि उनरो सेवा अर्या हुनाले म झेलमि छु। बरु तुइले परमेश्वरको सक्तिलाइ प्रयोग अददु पणन्छ रे सुसमाचारका निउति मेरो दु:खमी मसित सहभागी हो।
Explore २ तिमोथी 1:8
5
२ तिमोथी 1:12
तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।
Explore २ तिमोथी 1:12