१ तिमोथी 3
3
अगुवाको योग्यता
1मइले तमनलाइ सिकाया यिन कुरणी सत्य छन, रे यइमि बिश्वास अद्द सकिन्छ, यदि कसइ मान्सले अगुवाको काम अरन्छ भण्या तइले आदणिय काम अद्द्या इच्छा अरन्छ। 2तबइकिलाइ एक अगुवामी यिन गुण हुनु पाणन्छ: उ निर्दोष हुनु पणन्छ, उइकी एक मान्तर स्वानी हुनु पणन्छ, संयमि, उइले अद्दया हरेक काममी आत्मनियन्त्रण अद्द्या, सम्मान पाउन योग्य, पाउनाको स्वागत अद्दया रे परमेश्वरको बचन निक्केरि सिकाउन सकद्या हुनु पणन्छ। 3दराहा रे सदाइ झगडा अद्द्या हुनु पड्डइन। तर नम्र, बादविबाद नअद्द्या, पैसाको लोप नअद्द्या हुनु पणन्छ।
4आफ्नो परिबार निक्केरि चलाउन सक्द्या हुनु पणन्छ, रे आफना चेला चेलीलाइ सब कुरणीमि आदरपुर्वक आज्ञापालन अद्द सिकाउनु पणन्छ। 5त्यो मान्स जइले आफना परिबार निक्केरि चलाउन सक्दइन भण्या तइले पक्कालगइ जाण्नइन कि कसेरी परमेश्वरका मण्डलिमि भया बिश्वासीनको रेख देख अददु पणन्छ।
6उ नयाँ बिश्वासि हुनु पड्डइन, नतित उइले घमण्ड अद्दया हो रे तसोइ सजाय पाउन्या हो जो सैतानले पायाथ्यो। 7रे मण्डलि भण्ना बाइरका मान्सनले लगइ भणनु पणन्छ कि उ एक असल मान्स हो। ताकि मान्सनले उइका बारेमि न्निकी कुरणी जन अरुन रे सैतानले उइलाइ फसाउन सकद्या आथिन।
मण्डलिका सेवकको योग्यता
8तसेरि सेवकन आदर पाउन्या लायक हुनु पणन्छ, इमानदार हुनु पणन्छ, दराहा रे पैसा पाउनाइलाइ केइलगइ अद्दाइ तयार हुन्या हुनु पड्डइन, 9तर तिनन सुद्द बिबेकले परमेश्वरले प्रकट अर्या त्यो सत्य सन्देसलाइ लगातार बिश्वास अददु पणन्छ। 10मान्सन सेवक हुनाइ पइल्ली तिननले आफसित उचित योग्यता छ कि छनइ भणबर प्रमाणित अददु पणन्छ। रे यदि कसइले उइमि केइ दोस पाया आथिन भण्या उ मण्डलिको सेवक बनउ।
11सेवकनकि स्वानिन आदर पाउन्या लायक हुनु पणन्छ, औरको बारेमि ननिको नबोल्या, तर संयमि रे सब कुरणीमि बिश्वासयोग्य हुनु पणन्छ। 12सेवकन आफनी स्वानिसित बिश्वासयोग्य हुनु पणन्छ, आफना चेलाचेली रे परिबारका और सदस्यलाइ निक्केरि चलाउन सक्द्या हुनु पाणन्छ। 13जइले सेवकको काम नीकेरि अरन्छ, तिननले मान्सन बठेइ आदर पाउन्या हुन रे तिननले ख्रीष्ट येशूमि भया आफ्नो बिश्वास साहससित भणन सकद्या हुन।
जीवनको रहस्य
14मइले तमनका वाँ छिट्टाइ आउन्या आसा राख्यालगइ, म तमनलाइ यो आदेस लेख्दाछु। 15यदि म आउनाइ ब्यालो भयो भण्या तमनलाइ था हुनु पणन्छ, कि परमेश्वरको परिबारका सदस्य भइबर कसेरी हामले आफ्नो जीवन बिताउनु पणन्छ जो जिबित परमेश्वरको मण्डलि हो। यिन बिश्वासीनले सत्य शिक्षालाइ सहयोग दिनाहान रे स्थिर राख्दाहान जसेरि घरका जग रे खामाले घरलाइ आड दिन्छ रे बलियो बनाउन्छ। 16पक्कालगइ हाम भणन सक्दाउ कि,
परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ,
ख्रीष्ट एक मान्स भया,
उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया,
स्वर्गदुतले उनलाइ धेक्यो।
मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो।
संसार भरिका सब मान्सनले बिश्वास अर्यो।
परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।
Currently Selected:
१ तिमोथी 3: DTYNT
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.