1
१ तिमोथी 3:16
डोटेली नयाँ करार
DTYNT
पक्कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।
Compare
Explore १ तिमोथी 3:16
2
१ तिमोथी 3:2
तबइकिलाइ एक अगुवामी यिन गुण हुनु पाणन्छ: उ निर्दोष हुनु पणन्छ, उइकी एक मान्तर स्वानी हुनु पणन्छ, संयमि, उइले अद्दया हरेक काममी आत्मनियन्त्रण अद्द्या, सम्मान पाउन योग्य, पाउनाको स्वागत अद्दया रे परमेश्वरको बचन निक्केरि सिकाउन सकद्या हुनु पणन्छ।
Explore १ तिमोथी 3:2
3
१ तिमोथी 3:4
आफ्नो परिबार निक्केरि चलाउन सक्द्या हुनु पणन्छ, रे आफना चेला चेलीलाइ सब कुरणीमि आदरपुर्वक आज्ञापालन अद्द सिकाउनु पणन्छ।
Explore १ तिमोथी 3:4
4
१ तिमोथी 3:12-13
सेवकन आफनी स्वानिसित बिश्वासयोग्य हुनु पणन्छ, आफना चेलाचेली रे परिबारका और सदस्यलाइ निक्केरि चलाउन सक्द्या हुनु पाणन्छ। जइले सेवकको काम नीकेरि अरन्छ, तिननले मान्सन बठेइ आदर पाउन्या हुन रे तिननले ख्रीष्ट येशूमि भया आफ्नो बिश्वास साहससित भणन सकद्या हुन।
Explore १ तिमोथी 3:12-13