YouVersion Logo
Search Icon

१ कोरिन्थी 6

6
आपसी बिबादको हल
1यदि तमन मध्ये एक जना बिश्वासीको अर्खो बिश्वासीसित मुद्दा छ भण्या तमनले अदालत जानु पड्डइन। तमनले मण्डलिका और पबित्र जनलाइ तमरा मुद्दाको फैसला अददाइ भणनु पणन्छ। 2तमनलाइ पक्‍का था छ कि भविष्यमी पबित्र जनले यइ संसारका मान्सनको न्याय अददाहान। तबइकिलाइ तमन पक्‍का निर्णय अद्द सकन्छौ कि तमरा नानो असहमतिमि तमनमि को ठीक हो। 3तमनलाइ था छ, कि भविष्यमी हामले दुतको न्याय अद्द्या हु, तबइकिलाइ पक्‍का हाम दिन दिनइका बिबाद समाधान अद्द सक्दाउ।
4यदि इसा कुरणी तमरा बिचमि आउनाहान भण्या मण्डलिका बिश्वासिन बठेइ आदर नपाउन्या मान्सनलाइ तसा कुरणीको न्याय अददाइ जन भण। 5तमरो लाज अराउनाइ म यो भण्नउ। तमनमि आफना संगि बिश्वासीनका बिचको असहमतिको न्याय अददाइ एक जानो बुद्दिमान त पक्‍का लगइ छ। 6तर एक बिश्वासि भाइ अर्खा बिश्वासि भाइका बिरोधमी अदालतमि मुद्दा हाल्लाइ जान्छ, रे अबिश्वासीनले तइ मुद्दाको न्याय अददाहान।
7जब एक बिश्वासि भाइ अर्खा बिश्वासि भाइका बिरोधमी मुद्दा हालन्छ, तब बिश्वासि जीवन बिताया जसेरि जीवन बिताउनाइ तमन असफल हुन्छौ। बरु अर्खो बिश्वासीले तमनलाइ गलत अरेइको ठीक छ। यदि अर्खो बिश्वासीले तमन बठेइ छल अरिबर केइ लइयो भण्या केइ जन अर। 8तर तमन गलत अर्न्छौ रे धोका दिन्छौ, रे तमनले इसो बिश्वासि भाइनसित अर्न्छौ।
9तमनलाइ पक्‍का था छ कि दुष्ट मान्सन परमेश्वरका राज्यका हकदार हुनाइन। कसले तमनलाइ धोका जन देउ। जो मान्सन अनैतिक, मुर्तिपुजक, व्यभिचारि, समलिङगि, पुरुषगामि। 10चोर, लोपारि, दराहा, निन्दा अद्द्या, ठग हुनाहान तिनन परमेश्वरका राज्यका हकदार हुन्या हइन। 11पइल्ली तमनमि हइ कोइ यिसाइ थ्या, तर तमरा पाप धोइया रे पबित्र अरिया प्रभु येशू ख्रीष्टका नाउँमि रे हामरा परमेश्वरका आत्मा बठेइ धर्मि ठहरिया।
शरीर रे आत्मा बठेइ परमेश्वरको महिमा
12तमनमि हइ कसइले भणन सकन्छौ, “हामले चाया सब कुरणी हाम अद्द सक्दाउ।” तर म भणनउ कि सब कुरणी हामरि निउति ठीक आथिन क्याकि हाम बिश्वासि हु तबइकिलाइ केइ कुरणीले मलाइ अधिनमी राख्या म चाहानइन। 13तमनले इसो लगइ भणन सकन्छौ, “भोजन हामरा शरीरकी निउति हो, रे हामरा शरीर भोजनकि निउति हो।” तर म तमनलाइ भणनउ कि परमेश्वरले दुएइलाइ नास अद्द्या हुन। शरीर ब्यभिचारको निउति होइन, तर हामरो शरीर प्रभुका हो रे उनरो सेवा अददाइ बन्या हो।
14रे हामरो शरीर महत्वपूर्ण छ, क्याकि जसेरि परमेश्वरले आफ्नो सक्ति प्रयोग अरिबर प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, तसेरि हामलाइ लगइ उनले मर्या बठेइ जिउना बनाउनाहान। 15तमनलाइ पक्‍का था छ कि तमरो शरीर ख्रीष्टको हो। कि मान्स ख्रीष्टका अंग लइजाइबर बेश्याका असुद्द अंगसित जोड्या? होइन! बिलकुल होइन!
16तमन पक्‍का जाणन्छौ कि पबित्र सास्त्रमि इसेरि लेखिया छ, “दुइ मान्स एकइ शरीर हुन्या हो।” तबइकिलाइ तमनलाइ था हुनु पणन्छ कि बेश्यासित जोडिन्या बेश्यासित एक शरीर हुन्छ। 17तर जो प्रभुसित एकतामी हुन्छ, तइको आत्मा रे प्रभुको आत्मा संङइ जोडिया हुनाहान। 18पुरा रुपमि व्यभिचार बठेइ अलग बस। और कसइ लगइ पापले शरीरलाइ सिदाइ असर पड्डइन जसेरि यइले असर पाणन्छ, तर व्यभिचार अद्द्या मान्सले आफनाइ शरीरका बिरोधमी पाप अरन्छ।
19तमनलाइ पक्‍का था छ कि तमरो शरीर मन्दिर हो जाँ पबित्र आत्माको बास हुन्छ, जो तमनले परमेश्वरका आत्मा बठेइ पायाछौ रे तमन परमेश्वरका हौ। 20परमेश्वरले तमनलाइ मोल तिरिबर किन्यो, तबइकिलाइ तमरा सरीरमि परमेश्वरको महिमा अर।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in