1
१ कोरिन्थी 6:19-20
डोटेली नयाँ करार
DTYNT
तमनलाइ पक्का था छ कि तमरो शरीर मन्दिर हो जाँ पबित्र आत्माको बास हुन्छ, जो तमनले परमेश्वरका आत्मा बठेइ पायाछौ रे तमन परमेश्वरका हौ। परमेश्वरले तमनलाइ मोल तिरिबर किन्यो, तबइकिलाइ तमरा सरीरमि परमेश्वरको महिमा अर।
Compare
Explore १ कोरिन्थी 6:19-20
2
१ कोरिन्थी 6:9-10
तमनलाइ पक्का था छ कि दुष्ट मान्सन परमेश्वरका राज्यका हकदार हुनाइन। कसले तमनलाइ धोका जन देउ। जो मान्सन अनैतिक, मुर्तिपुजक, व्यभिचारि, समलिङगि, पुरुषगामि। चोर, लोपारि, दराहा, निन्दा अद्द्या, ठग हुनाहान तिनन परमेश्वरका राज्यका हकदार हुन्या हइन।
Explore १ कोरिन्थी 6:9-10
3
१ कोरिन्थी 6:18
पुरा रुपमि व्यभिचार बठेइ अलग बस। और कसइ लगइ पापले शरीरलाइ सिदाइ असर पड्डइन जसेरि यइले असर पाणन्छ, तर व्यभिचार अद्द्या मान्सले आफनाइ शरीरका बिरोधमी पाप अरन्छ।
Explore १ कोरिन्थी 6:18
4
१ कोरिन्थी 6:12
तमनमि हइ कसइले भणन सकन्छौ, “हामले चाया सब कुरणी हाम अद्द सक्दाउ।” तर म भणनउ कि सब कुरणी हामरि निउति ठीक आथिन क्याकि हाम बिश्वासि हु तबइकिलाइ केइ कुरणीले मलाइ अधिनमी राख्या म चाहानइन।
Explore १ कोरिन्थी 6:12
5
१ कोरिन्थी 6:14
रे हामरो शरीर महत्वपूर्ण छ, क्याकि जसेरि परमेश्वरले आफ्नो सक्ति प्रयोग अरिबर प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, तसेरि हामलाइ लगइ उनले मर्या बठेइ जिउना बनाउनाहान।
Explore १ कोरिन्थी 6:14