YouVersion Logo
Search Icon

१ कोरिन्थी 3

3
मण्डलिमि फुट
1बिश्वासि भाइन हो, पबित्र आत्मा पाया मान्सनसित बोल्या जसेरि म तमनसित बोल्ल सकेइन बरु म यइ संसारका मान्सनसित बोल्या जसेरि म तमनसित बोल्लु पण्यो। तमरो ख्रीष्टिय शिक्षाका बुजाइमि तमनसित मइले बालखसित बोलेइ जसेरि बोल्लु पण्यो। 2मइले तमनलाइ परमेश्वरको बचन बठेइ गइला शिक्षा होइन, तर आधरभुत शिक्षा मान्तर सिकाया। क्याकि तइ समयमि तमन तसो शिक्षा पाउनाइ रे बुज्जाइ तयार थ्यानु, आजी लगइ तमन तयार आथिनु।
3तमन अइल लगइ संसारका मान्सन जसा छौ। क्याकि जब तमरा बिचमि झगडा रे इख हुन्छ, तब तमन यइ संसारका मान्सन जसा हउ भणबर धेकाउनइन ब? रे तमन यइ संसारका मान्सनले जसेरि जीवन बिताउछौ, जो प्रभुका होइन्न। 4क्याकि एकले, “म पावलको शिष्य हु”, अर्खाले, “म अपोल्लोसको शिष्य हु,” भण्छौ भण्या तमन यइ संसारका मान्सनले जसेरि जीवन बिताउछौ, जो प्रभुका होइन्न।
परमेश्वरका दासको भुमिका
5अपोल्लोस को हो? पावल को हो? तिन सेवक मान्त्तर हुन, जइ बठेइ तमनले ख्रीष्टमी बिश्वास अर्या। परमेश्वरले हाम हरेकलाइ अद्दाइ दिया काम हामले अर्या।
6उदाहारणका रुपमि हाम काम लाग्द्या बोट लाउन्या मान्स जसाइ हौ। म बि बुन्या मान्स जसो हु, अपोल्लोस बोया बिमि पानी हाल्या जसो हो तर बोट बडाउन्या परमेश्वरइ हुन। 7तबइकिलाइ बोट लाउन्या रे पानी हाल्या महत्वपूर्ण आथिन। तर परमेश्वर मान्तर महत्वपूर्ण छन, क्याकि उनइले बोट बडाउनाहान।
8बोट लाउन्या रे पानी हाल्या दुएइको महत्व बराबर हुन्छ। यिन दुएइ तिननले अर्या काम अन्सार परमेश्वर बठेइ इनाम पाउन्या हुन। 9क्याकि हाम परमेश्वरका सहकर्मी हौ, रे तमन परमेश्वरका खेत जसा हौ, जो परमेश्वरका हौ, रे म तमनलाइ परमेश्वरले बनाउनार्या घरसित लगइ तुलना अद्द सक्दउ। 10परमेश्वरले मलाइ दिया बरदान प्रयोग अरिबर, म घर बनाउन्या सिपालु कालिगरले जसेरि मइले जग बसाल्या। और मान्सनले तइ जगमि घर बनाउनाछन, तर सब मान्सन साबधान हुनु पणन्छ, कि कसेरी तिननले तइ जगमि घर बनाउनाछन। 11त्यो बसालिया जग येशू ख्रीष्ट हुन, रे तइ बाहेक कसइले अर्खो जग बस्साल्ल सक्दइन।
12यदि बिश्वासि कामदारले परमेश्वरले तिननलाइ दिया सत्य शिक्षा सिकाउनाहान भण्या, तिनन घर बनाउन्या तिन मान्सन जसा हुन, जइले असल किसिमका सामान जसो: सुन, चाँदी, बहुमुल्य पत्थर प्रयोग अरिबर तइ जगमि घर बनाउनाहान। तर यदि तिननले झुटा शिक्षा सिकाउनाहान भण्या, तिनन घर बनाउन्या तिन मान्सन जसा हुन जइले कमजोर किसिमका सामान जसो: काठ, घाँस रे पराल प्रयोग अरिबर तइ जगमि घर बनाउनाहान। 13तर न्यायका दिनमि, आगाले हरेक मान्सको कामको स्तर धेकाउन्या हो। तइ आगाले मान्सका कामको मुल्य छ कि आथिन भणबर धेकाउन्या हो।
14यदि कामदारले तइ जगमि अर्या काम बलेइन भण्या उइले इनाम पाउन्या हो। 15तर जब ख्रीष्टले कसइ एक कामदारको काम ठीक आथिन भण्यो भण्या, ख्रीष्टले तइ कामदारलाइ इनाम दिन्या होइन। पइलगइ परमेश्वरले उइलाइ दिया अनन्त जीवन उइले गुमाउन्या आथिन।
16तमन पक्‍का जाण्न्छौ कि तम परमेश्वरका मन्दिर हौ, रे पबित्र आत्मा तमनमि बास अद्दाहान। 17जइले लगइ परमेश्वरका मान्सनको एकता तोडन्छ, तइलाइ परमेश्वरले दण्ड दिन्या हुन। क्याकि परमेश्वरको मन्दिर पबित्र हुन्छ, रे त्यो मन्दिर तमनइ हौ।
संसारिक ज्ञान बठेइ बाच
18आफइलाइ धोका दिन छाड। यदि तमन यइ संसारका नजरमि आफलाइ बुद्दिमान सम्जन्छौ भण्या, तमनले यइ संसारका नजरमि आफलाइ मुर्ख बनाउनु पणन्छ, ताकि तमन परमेश्वरका नजरमि साच्ची बुद्दिमान बन्न सक। 19क्याकि संसारका नजरमि बुद्दिमान कुरणी परमेश्वरका अगाडी मुर्खता हो। क्याकि पबित्र सास्त्रमि लेखिया जसोइ हो,
“केइ मान्सनले सोच्चाहान कि तिनन बुद्दिमान छन, तर परमेश्वरले तिननलाइ हाराउनाइ तिनरा बुद्दिमान बिचार प्रयोग अददाहान।”
20रे पबित्र सास्त्रमि यो लगइ लेखिया छ, “बुद्दीमानका बिचार मुल्यहिन हुन भणि प्रभु जाण्नाहान।”
21तबइकिलाइ कसइ एक अगुवालाइ अनुसरण अर्या छौ भणि घमण्ड अद्द छाडिदिय। क्याकि परमेश्वरले सब थोक तमरा भलाइकी निउति दिया छ। 22खास अरिबर कि म, पावल, कि अपोल्लोस, कि पत्रुस (केफास), कि संसारका कुरणी, तम बाच अथवा मर, कि बर्तमान, कि भबिष्य क्याकि परमेश्वरले सब थोक तमरा भलाइकी निउति दिया छ। 23रे तमन ख्रीष्टका अधिकारमि छौ, रे ख्रीष्ट परमेश्वरका अधिकारमि छन।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in