YouVersion Logo
Search Icon

१ कोरिन्थी 11

11
1मेरो अनुसरण अद्द्या अर, जसेरि म ख्रीष्टको अनुसरण अद्दउ।
स्वानी मान्सले सीर ढोक्द्या कुरणी
2म तमरो बडवाँइ अद्दउ क्याकि हरेक बेला तमनले मलाइ समजन्छौ, रे मइले तमनलाइ दिया शिक्षा होसियारसित पालन अरन्छौ। 3तर तमनले यो बुज्जया म चाहानौ कि हरेक मान्सको सीर ख्रीष्ट हुन, स्वानिको सीर उइको बैकान हो, रे ख्रीष्टको सीर परमेश्वर हुन। 4प्रार्थना अरन्ज्या अथवा परमेश्वरको बचन घोषणा अरन्ज्या मण्डलिमि आफनो सीर ढाक्द्या बैकान मान्सन ख्रीष्टको अपमान अरन्छ, जो तिनरा सीर हुन।
5तर सीर खुल्ला राखिबर प्रार्थना अद्दया, अथवा परमेश्वरको बचन घोषणा अददेइ स्वानिले आफ्नो बैकानको आदर अद्दीन जो उइको सीर हो। क्याकि उइमि रे अपमान अददाइ मुन्टो खुणेएइकी एक स्वानिका बिचमि केइ फरक आथिन। 6क्याकि यदि कोइ स्वानिले आफ्नो सीर ढोक्दिन भण्या तइका सट्टामी तइले आफना रौ काटउ। तर रौ काट्टु अथवा खुण्याउनु स्वानिका निउति लाजकि कुरणी हो भण्या तइले शिरमि घुम्टो हालउ।
7बैकानले आफ्नो सीर ढाक्दु पड्डइन, क्याकि परमेश्वरले उइलाइ आफना स्वरुपमि बनाया छ, आफ्नो जसोइ स्वभाव दिया छ, तर स्वानी बैकानको गौरब हो। 8क्याकि परमेश्वरले सृष्टिको पइलो मान्स स्वानी बठेइ बनाया होइन, तर परमेश्वरले सृष्टिको पइलो स्वानी मान्स बठेइ बनाया हो।
9रे बैकान स्वानिका सहयोगकि निउति होइन, तर स्वानी बैकानका सहयोगकि निउति बनेइ हो। 10तबइकिलाइ स्वानिले आफ्नो समर्पणता धेकाउनाइ आफ्नो सीर ढोक्दु पणन्छ, क्याकि स्वर्गदुतले हामलाइ हेद्दा छन
11तर बिश्वासीका बिचमि बैकान बठेइ स्वानी स्वतन्त्र हुनिन, न त स्वानी बठेइ बैकान स्वतन्त्र हुनाहान। 12पइलो स्वानी बैकान बठेइ आया लगइ, सब बैकान स्वानी बठेइ जन्मनाहान, तर दुइ जाना परमेश्वर बठेइ आया, हुन जइले सब थोक बनायो।
13म तमन आफइले यो निर्णय अर्या चाहानउ कि सबका अगाडी परमेश्वरलाइ प्रार्थना अरन्ज्या स्वानिले सीर ढोक्या ठीक हो कि होइन। 14सबलाइ था छ कि बैकानले लामा रौ पाल्यो भण्या त्यो तइको निउति लाजकि कुरणी हो। 15तर यदि स्वानिका लामा रौ छन भण्या त्यो तइका निउति गौरब हो। क्याकि स्वानिलाइ परमेश्वरले सीर ढाक्दाइ रौ दिया छ। 16तर यदि कोइ मान्स मसित असहमत हुन्छ भण्या, हामरो रे परमेश्वरका मण्डलिको यइ बाहेक और रित आथिन।
प्रभु भोजका बारेमि
17तमरा बिचमि भया मुद्दाका बारेमि म तमनलाइ भणन्ना छु: म तमरो बडवाँइ अद्द सक्दइन, क्याकि तमन आराधना अददाइ जम्मा हुन्ज्या त्यो असलकि निउति हुनइन, तर त्यो झिक खराबिकी निउति हुन्छ। 18मेरो भणाइको मतलब, मण्डलिमि आराधना अददाइ जम्मा हुन्ज्या तमनमि फाटो हुन्छ भणन्या म सुण्नउ। रे म बिश्वास अद्दउ कि तिननले भण्या कुरणी केइ हद सम्म सत्य छन। 19तर पक्‍कालगइ, तमरा बिचमि फाटो हुनु पणन्छ, ताकि परमेश्वर बठेइ ग्रहण भया मान्सन को हुन भणबर चिन्न सकियोस!
20जब तमन हामरा प्रभु येशूको मृत्युलाइ याद अददाइ जम्मा हुन्छौ, तब कसेरी प्रभुभोज खानु पणन्छ भणबर तमन सोच्चानु। #11:20 कसेरी प्रभुभोज खानु पणन्छ भणबर तमन सोच्चानु। तइ बेला बिश्वासीनको चलन इसो थ्यो, जब तिनन जम्मा हुन्थ्या, तब तिननले आफसित लेया खानाइ सङइ खानथ्या। रे तइ पछा तिननले केइ रोटा रे अंगुरको रस लगइ खानथ्या, यो प्रभु येशूको मृत्युको सम्जनामि अरन्थ्या। 21क्याकि कसइले मलाइ भण्यो कि तमनमि हइ कसइले हतारमि आफले लेया खानाइ औरसित आफइ खान्छौ। तबइकिलाइ कोइ भोकाइ जानाहान रे कोइ दारुले मात्तिया हुनाहान। 22पक्‍कालगइ तमरो आफना घर छ, जाँ तमनले आफ्ना इच्छा अनसार खान रे पिन सकन्छौ। तमन स्वार्थि छौ रे परमेश्वरको मण्डलिलाइ अनादर अरन्छौ, रे गरीबकि लाज अराउन्छौ। म तइका बारेमि कि भणु? कि तमन मइले यइका बारेमि तमरो बडवाँइ अर्या आसा अरन्छौ? पक्‍कालगइ, म यइका बारेमि तमरो बडवाँइ अद्दया आथिन।
23मइले तमनलाइ दिया शिक्षा प्रभु बठेइ पाया:जइ रात उन पकोडिया, तइ रात प्रभु येशूले रोटो समाइबर, 24परमेश्वरलाइ धन्यबाद दिइबर तइ रोटो तोडिबर भण्यो, “यो मेरो शरीर हो, जो तमरा निउति दिइन्या हो, यो मेरा मृत्युका सम्जनामि अद्दया अर।”
25यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर यिसो भण्यो, “यो अंगुरको रसको कटौरा मेरो रगतमि भया नयाँ करार हो। जब तमन यो पिउन्छौ, यो मेरा मृत्युका सम्जनामि अद्दया अर।” 26क्याकि जब तमन यो रोटो खान्छौ रे येइ कटौरा बठेइ अंगुरको रस पिन्छौ, उन नआउन्ज्या सम्म तमन प्रभुको मृत्युको घोषणा अरन्छौ।
27तबइकिलाइ जइले ख्रीष्टलाइ अनादर अद्द्या किसिमले प्रभुको रोटो खान्छ, अथवा प्रभुको कटौरा बठेइ अंगुरको रस पिन्छौ, तइले प्रभुको शरीर रे रगतका बिरोधमी पाप अरन्छ। 28हरेक मान्सले आफलाइ जाचउ कि उइका बिचार ठीक छन कि आथिन, रे पइ मान्तर तइले तइ रोटो खाओस रे तइ कटौरा बठेइ अंगुरको रस पिओस। 29क्याकि यदि तमनले ख्रीष्टको शरीरलाइ आदर नदिबर त्यो रोटो खाया, रे तइ कटौरा बठेइ अंगुरको रस पिया भण्या तमनले तइ खाया रे पिया कारणले आफमी दण्ड ल्याउन्या हौ। 30रे दण्ड तमनमि आइ सक्या छ, तबइकिलाइ तमन मध्ये भौत जना शारीरिक रुपमि कमजोर रे रोगि छौ रे और भौत जाना मरिसक्या छन।
31तबइकिलाइ यदि पइल्ली हामले आफलाइ जाच्या भण्या, परमेश्वरले हामलाइ दण्ड दिन्या होइन। 32तर प्रभुले हामरो न्याय अद्दाहान, रे हामलाइ अनुशासनमि राख्दाहान, ताकि परमेश्वरले न्यायको दिनमि संसारसित हामलाइ दोषि नबनाउन।
33तबइकिलाइ मेरा बिश्वासि भाइन हो, प्रभुभोज खानाइलाइ जम्मा हुन्ज्या एक अर्खालाइ पख, ताकि तमन सब संङइ खान सक। 34यदि कोइ भोको छ भण्या तइले आफ्ना घरमि खाओस, ताकि जब तमन जम्मा हुन्छौ तब तमन ठीक किसिमले ब्यबहार अद्द सक, रे परमेश्वरले तमरो न्याय अद्द्या आथिन। और कुरणिका बारेमि म आया पछा निर्देसन दिउलो।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in