1
१ कोरिन्थी 11:25-26
डोटेली नयाँ करार
DTYNT
यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर यिसो भण्यो, “यो अंगुरको रसको कटौरा मेरो रगतमि भया नयाँ करार हो। जब तमन यो पिउन्छौ, यो मेरा मृत्युका सम्जनामि अद्दया अर।” क्याकि जब तमन यो रोटो खान्छौ रे येइ कटौरा बठेइ अंगुरको रस पिन्छौ, उन नआउन्ज्या सम्म तमन प्रभुको मृत्युको घोषणा अरन्छौ।
Compare
Explore १ कोरिन्थी 11:25-26
2
१ कोरिन्थी 11:23-24
मइले तमनलाइ दिया शिक्षा प्रभु बठेइ पाया:जइ रात उन पकोडिया, तइ रात प्रभु येशूले रोटो समाइबर, परमेश्वरलाइ धन्यबाद दिइबर तइ रोटो तोडिबर भण्यो, “यो मेरो शरीर हो, जो तमरा निउति दिइन्या हो, यो मेरा मृत्युका सम्जनामि अद्दया अर।”
Explore १ कोरिन्थी 11:23-24
3
१ कोरिन्थी 11:28-29
हरेक मान्सले आफलाइ जाचउ कि उइका बिचार ठीक छन कि आथिन, रे पइ मान्तर तइले तइ रोटो खाओस रे तइ कटौरा बठेइ अंगुरको रस पिओस। क्याकि यदि तमनले ख्रीष्टको शरीरलाइ आदर नदिबर त्यो रोटो खाया, रे तइ कटौरा बठेइ अंगुरको रस पिया भण्या तमनले तइ खाया रे पिया कारणले आफमी दण्ड ल्याउन्या हौ।
Explore १ कोरिन्थी 11:28-29
4
१ कोरिन्थी 11:27
तबइकिलाइ जइले ख्रीष्टलाइ अनादर अद्द्या किसिमले प्रभुको रोटो खान्छ, अथवा प्रभुको कटौरा बठेइ अंगुरको रस पिन्छौ, तइले प्रभुको शरीर रे रगतका बिरोधमी पाप अरन्छ।
Explore १ कोरिन्थी 11:27
5
१ कोरिन्थी 11:1
मेरो अनुसरण अद्द्या अर, जसेरि म ख्रीष्टको अनुसरण अद्दउ।
Explore १ कोरिन्थी 11:1