भजनसंग्रह 8:3-7
भजनसंग्रह 8:3-7 सरल नेपाली
तपाईंले बनाउनुभएको आकाशलाई जब म हेर्दछु र तपाईंले बसाल्नुभएका जून र ताराहरू जब म हेर्दछु, मानिस के हो र? किन तपाईं उसको बारेमा सोच्नुहुन्छ? मरणशील मानिसलाई किन तपाईंले उसको वास्ता गर्नुहुन्छ? तरै पनि तपाईंले मानिसलाई आफूभन्दा केही मात्र कम स्तरको बनाउनुभयो र उसलाई मान र गौरव दिनुभयो। आफूले बनाएका सारा कुरा तपाईंले उसको अधीनमा दिनुभयो, तपाईंले उसलाई आफ्ना सारा सृष्टिमाथि अधिकार दिनुभयो। भेडा-बाख्रा, गाई-वस्तु, जङ्गली पशु र पक्षीहरू
 Bible App
Bible App Bible App for Kids
Bible App for Kids






![[Songs of Praise] Bookends of Majesty भजनसंग्रह 8:3-7 सरल नेपाली पवित्र बाइबल](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F55840%2F1440x810.jpg&w=3840&q=75)



