भजनसंग्रह 73:23-24
भजनसंग्रह 73:23-24 सरल नेपाली
तरै पनि, म सधैँ तपाईंको नजिक बस्दछु र तपाईंले मेरो हात सह्माल्नुहुन्छ। तपाईंले आफ्नो शिक्षाले मलाई डोर्याउनुहुन्छ र अन्तमा मलाई आदरसाथ ग्रहण गर्नुहुनेछ।